News Portal

एपि वानबाट आउने राजेश हमालको “को बन्छ करोडपती” मा रबि लामिछानेले कति जिते ? [हेर्नुहोस भिडियो]

एनपर्दा संवाददाता
६९० पटक

काठमाडौं । को बन्छ करोडपतीको सार्बजनिक भएको एक भिडियोमा डाईलग यस्तो छ । उक्त १५ सेकेण्डको भिडियोमा यो बाहेक केही पनि छैन । लाज पचेका नकचराहरुलाई टुडिखेलमा राखि उडेर, घुमाएर एक, एक, एक हान्न मन छ त्यो पनि नाकको डाडी भाचिने गरेर । पछिल्लो समय नेपालमा रियालिटी शो ‘ को बन्छ करोडपति’ चर्चामा रहेको छ । निकै चर्चामा रहेको यो कार्यक्रमलाई महानायक राजेश हमालले संचालन गर्दै आइरहेका छन्।‘को बन्छ करोडपति’ टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् । आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका थिए । ‘को बन्छ करोडपति’मा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् ।

एपी १ टिभीबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण हुदै आएको कार्यक्रमलाइ पुर्व मेची देखि पस्चिम महाकाली सम्म सबैले मन पराउने गरेको छन् । कार्यक्रममा बिराट नगरका राजिव जैनले एक करोड जितिसकेका छन् ।एपि वान टेलि भिजनबाट प्रसारित कार्यक्रम ‘को बन्छ करोडपति’मा ‘सिधा कुरा जनता सम्म’ नामक कार्यक्रम सञ्चालन गर्दै आएका चर्चित सञ्चारकर्मी रवि लामिछानेपनि सहभागी भएका छन् । संसार जितेर आफू अगाडी बढ्न खोज्ने र जनतालाई न्याय दिलाउन जस्तोसुकै परिस्थितीमा खडा हुने लामिछाने राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि आफू कार्यक्रममा सहभागी भएको उनले आफैले बताएका छन।

को बन्छ करोडपति’मा धेरै चर्चित कलाकार हरु सहभागी भईसकेका छन् । केही समयअघि अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ ।आजको कार्यक्रममा रविले ११ औ प्रश्नको सही जवाफ दिएर ६ लाख ४० हजार रुपैयाँ जितेका छन् । उनले १२ सोधिएको प्रश्नमा काठमाडौमा सवारी साधनलाई कहिलेबाट हर्न बजाउन निषेध गरिएको हो भन्ने प्रश्नको जवाफमा दुविधा भएर उनले खेललाई छोडेका थिए । क्वीट गरेपछि जम्मा भएको ६ लाख ४० हजार सुरक्षित भएको थियो । उक्त रकम अस्पताल निर्माणका लागि सहयोग गर्ने निर्णय रविले लिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

काठमाडौं- नेकपाका वरिष्ठ नेता एवं पार्टी उपाध्यक्ष वामदेव गौतमको अब मन्त्री बन्ने सपना लगभग तुहिएको...

पार्टीमा कार्यकारी अधिकारको प्रयोग सुरु भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज...

दुई महिना अर्कैसग बिहेगरे अब प्रितम बेगर बाँच्न सक्दिन भन्दै दमककी युवती पत्रकारसँग टाप

दमक/झापाकी एक महिला २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छन् । झापा दमक–१ स्थित...

घरवाट पढ्न निस्केकी १७ वर्षकी छोरीको एकैछिनमा मृ’त्युको खबर, सेतो कारमा चढेको गाउँलेले देखेका थिए (भिडियो हेर्नुस्)

काठमाडौ । रुपन्देहीको सैनामैना नगरपालिकामा वडा नम्बर ११ मा एक १७ वर्षकी युवतीको रहस्यमय निधन...

खुल्यो सबै कुरा वामदेव र नारायणकाजी कसरी बन्दैछन् मन्त्री ?

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा...