News Portal

मलाई जिताउँन तपाईहरुको साथ चाहिएको छ, मेरो लागि अन्तिम पटक सेयर गरिदिनु न प्लिज : प्रितम आचार्य

एनपर्दा संवाददाता
१४१७ पटक

मलाई जिताउँन तपाईहरुको साथ चाहिएको छ “मेरो लागि अन्तिम पटक सेयर गरिदिनु न प्लिज”: प्रितम आचार्य इटहरी । भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका छन । नेपालीहरुले मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो ।

प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए । प्रिमतले भने मलाई जित्नको लागी तपाईहरुको साथ चाहिएको छ सहयोग गरिदिनु पर्यो । प्रितमले एक पछि अर्को धमाकेदार प्रस्तुति दिएर सबैलाई चकित पारेका छन् । सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो।

सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए। त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरू टप ११ मा पर्न सफल भएका हुन्।

प्रतिकृया दिनुहोस्

अब नयाँ प्रधानमन्त्रीमा डा.बाबुराम ?

काठमाडौं । काठमाडौं कान्तीपथस्थित चार बुर्जा दरबार अर्थात बहादुर भवनमा उपराष्ट्रपति नन्द बहादुर पुन बस्छन्...

नेपाल मै यस्ताे फेसबुकमा राम्रो फोटो राखेर केटाहरु फसाउने…{हेराै एकपटक}

बर्दियाकी ३३ वर्षीया आशिककुमारी चौधरीले अर्कैको राम्रो फोटो राखेर नक्कली फेसबुक आईडी बनाइन् । राम्री...

ओली नै नेकपाको प्रमुख पदाधिकारी भएको स्विकार (आयोगको निर्णयसहित)

काठमाडौं, निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख पदाधिकारी केपी शर्मा ओली नै...

रवी लामिछानेले न्युज२४ छोडेपछि भने, “प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने मन छ”

काठमाडौं:चर्चित पत्रकार तथा न्युज २४ टेलिभिजनबाट प्रसारित ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका संचालक रवि लामिछानेले न्युज २४...

अख्तियार प्रमुख परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली !

काठमाडौं – शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।...