News Portal

हराइरहेको श्रीमान भेटेपछि, सबैलाई धन्यवाद दिँदै श्रीमतीले लेखिन् यस्तो स्टाटस

एनपर्दा संवाददाता
२४७२ पटक

काठमाडौं । बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका बिपिन देब काफ्ले भेटिएका छन् । उनलाई आज बिरगंज बाट भेटिएको बिपिन कि श्रीमति निकिले बताएकी छन् । बिपिन को खोजि गर्न लागि पर्ने सबैलाई धन्यबाद दिदै निकी भन्छिन आज म धेरै खुशी छु हजुरहरुको प्रथाना र सहयोगले गर्दा हामीले उहालाई भेट्न सफल भएका छौ , मैले आफुलाई संसार कै भाग्यमानी महसुस गरेकिछु ।

Hajur haru sabaiko prathana rah thulo sahoyog le garda aaja uhalai hamile vetna safal vayekoxaum ma dherai vagyamani thanxu afu le afulai yeti dherai maya hajur haru bata payera sayad hajurharu ko wish le garda uha sahi salamat vetinu vayo aaja Birgunj ma waha lai veteyeko6 ma ekdum nai khushi vayeko xu I’m totally excited asti ko mero pida stress sabai down vayeko x aaja ma sansarkai sabai vanda lucky and khushi feel vayekox and once again thank you so much to everyone (including media friends) who helped us to find him. बिपिन बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका थिए । ३१ गते मंगलवार होटल सांग्रीला अगाडी मोबाइलको अन्तिम ट्याकिङ्ग भएको उनको मोबाइल त्यसपछि खुलेको थिएन।

बा ९१ प २५५० नम्बरको स्कुटर लिएर घरबाट हिडेका उनी नभेटीदा परिवार बेचैन बनेको थियो । उनका श्रीमती आमा बुवा बहिनीले सबै नेपालीलाई खोजी कार्यमा सहयोग गर्न अपिल गरेका थिए ।हराएका बिपिनको परिवारमा रुवाबासी चलेको थियो ।जहाँ भएनी छोरा आइज ममीलाई नरुवा, श्रीमतीलाई नरुवा जहा जस्तो अवस्थामा भएपनि चाडो सम्पर्क गर छोरा भन्दै बिपिनकी आमाले बिलौना समेत पोखेकी थिइन । बिपिनदेव काफ्ले किन बेपत्ता भए भन्ने चाहिँ परिवार स्रोतले खुलाएको छैन ।

प्रतिकृया दिनुहोस्

बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

काठमाडौं- नेकपाका वरिष्ठ नेता एवं पार्टी उपाध्यक्ष वामदेव गौतमको अब मन्त्री बन्ने सपना लगभग तुहिएको...

पार्टीमा कार्यकारी अधिकारको प्रयोग सुरु भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज...

दुई महिना अर्कैसग बिहेगरे अब प्रितम बेगर बाँच्न सक्दिन भन्दै दमककी युवती पत्रकारसँग टाप

दमक/झापाकी एक महिला २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छन् । झापा दमक–१ स्थित...

घरवाट पढ्न निस्केकी १७ वर्षकी छोरीको एकैछिनमा मृ’त्युको खबर, सेतो कारमा चढेको गाउँलेले देखेका थिए (भिडियो हेर्नुस्)

काठमाडौ । रुपन्देहीको सैनामैना नगरपालिकामा वडा नम्बर ११ मा एक १७ वर्षकी युवतीको रहस्यमय निधन...

खुल्यो सबै कुरा वामदेव र नारायणकाजी कसरी बन्दैछन् मन्त्री ?

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा...