News Portal

दुखद् खबर कार दुर्घटना अपडेट : उपचार गरेर आउँदै गरेका एकै परिवारमा ५ जनाको मृत्यु

एनपर्दा संवाददाता
११४५ पटक

काठमाडौं । कार दुर्घटनामा एकै परिवारका ५ जनाको ज्यान गएको छ । भारतको ओडिशा राज्यको कालाहान्डी जिल्लामा हिजो राति भएको सडक दुर्घटनामा एकै घरका दुई बच्चासहित ५ जनाको ज्यान गएको हो ।

यो दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । सडक दुर्घटना राष्ट्रिय राजमार्ग २६ को भवानीपाटना क्षेत्रमा भएको थियो । प्रहरीले दिएको जानकारी अनुसार मृतक परिवार केसिंगा रेल स्टेशन देखि खुशीगुडा गाउँ आउँदै थिए । उनीहरु आउँदै गर्दा उनीहरु चढेको कारलाई तिव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।

मर्नेहरुमा आशुतोष बेहरा, उनका भाई जगन्नाथ, छोरा विक्की र दुई नाति रहेका छन् । उनकी बुहारी नीविया र उनको घरमा काम गर्ने व्यक्ति गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पहिले स्थानीय अस्पताल लिइएको थियो तर उपचार सम्भव नभएपछि आन्ध्रप्रदेशको विशाखापट्टनम पठाइएको छ । मृतक परिवार विशाखापट्टनम देखि उपचार गरेर घर आइरहेको थिए ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड चितवनबाट भाग्दैछन्, यदि चुनाव लड्न आए भने ५ हजार मतले चुनाव हार्छन : देवी ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले...

खुसिको खबर: सन्दिपको बिषयलाई लिएर बालेन शाह भोलि अदालत जाँदै (सक्दो सेयर गर्नुहोस)

काठमाडौं । आज बिहान सन्दिप लामिछाने नेपाल आएका छन । उनलाई नेपाल एर्पोट बाट नै...

शेखर समुहले एमाले संग मिलेर चुनाव लड्ने गर्यो घोषणा, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने…

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँट ठूूलो चुुनौती बनिरहेको खबर आइरहँदा नेपाली कांग्रेसको संस्थापन...

पृथ्वीनारायण शाहा पछिको अर्को शाहा बालेन्द्र शाह रैछ यस्तो नेता देशमा २,४ जना भए देशको मुहार फेरिने थियो ! (सहमत हुनेले सियर गरौं)

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अब कानुन मिच्न नदिने बताउनुभएको छ ।...

झापाका डन ओली: ५ होइन १० दल मिलेर आए पनि ओलीकै मत धेरै हुने (तथ्यांकसहित)

दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर...