News Portal

श्रीमान श्रीमती बीच खटपट चलिरहेको छ भने यसरी सजिलै तरिकाले सुमधुर सम्बन्ध बढाउन सकिने

एनपर्दा संवाददाता
२०१९ पटक

एजेन्सी घरमा देबिदेवताको तस्बिर वा मुर्ति राख्दा सकारात्मक उर्जा पैदा हुन्छ भन्ने जनविश्वास रही आएको छ नियमित रुपमा पुजा गर्नाले घरमा सुख शान्ति रहीरहन्छ शिवपुराणमा बताएको छ शिवजीको इच्छाले नै यो सम्पूर्ण सृष्टिको रचना ब्रह्माजीद्वारा गराउनु भएको हो त्यसैले शिवजीलाई सर्वश्रेष्ठ मानिन्छ। हिन्दु धर्मलम्बिहरुको घरमा प्राय भगवान शिवजीको फोटो वा मुर्ति राख्ने गरिन्छ। यदि तपाई पनि आफ्नो घरमा शिवजीको तस्बिर वा मुर्ति राख्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस १ शिवपुराणअनुसार घरमा ठुलो शिवलिंग राख्नु हुदैन। घरको मन्दिरमा हाम्रो औलाको पहिलो हिस्सा बराबरको वा छोटो शिवलिंग राख्नु हुदैन२ बैबाहिक ।

जीवनसंग जोडिएको समस्याबाट छुटकारा पाउनको लागि पनि घरमा शिवजीको पुरै परिवारको तस्बिर राख्नुहोस् शिव परिवारको पुजा गर्नाले पति-पत्नी बीचमा प्रेम रहिरहन्छ ३ भगवान शिवको निवास कैलाश पर्वत उत्तर दिशामा हो त्यसैले भगवान शिवको मुर्ति वा तस्बिर राख्दा उत्तर दिशामा राख्नु शुभ मानिन्छ ४ उत्तर दिशामा शिवजीको तस्बिर वा मुर्ति यस्तो ठाउँमा राख्नुहोस् जहाँ घरमा आउने जाने सबैले महादेवको दर्शन गर्न सकोस ५ शिवजीको मुर्ति यस्तो राख्नुहोस जसमा शिवजी नदिमा विराजित भएको वा ध्यानमा बस्नु भएको होस् ।

६ शिवजीको साथ माता पार्वती गणेशजी कार्तिकेय स्वामी र नंदीको मुर्ति पनि राख्नुपर्छ शिव परिवारको पुजा एक साथ गर्नु शुभ मानिन्छ७ शिवजीको तस्बिर राख्ने ठाउँ सफा हुनुपर्छ । ८ शिवजी क्रोधित स्वरूपको तस्बिर राख्नु हुदैन महादेवको क्रोधित स्वरूप राख्दा घरमा अशान्ति बढ्ने गर्छ बिशेष गरि शिवजी तांडव गरिरहेको तस्बिर वा मुर्ति घरमा भुलेर पनि राख्नु हुदैन ।

प्रतिकृया दिनुहोस्

अब नयाँ प्रधानमन्त्रीमा डा.बाबुराम ?

काठमाडौं । काठमाडौं कान्तीपथस्थित चार बुर्जा दरबार अर्थात बहादुर भवनमा उपराष्ट्रपति नन्द बहादुर पुन बस्छन्...

नेपाल मै यस्ताे फेसबुकमा राम्रो फोटो राखेर केटाहरु फसाउने…{हेराै एकपटक}

बर्दियाकी ३३ वर्षीया आशिककुमारी चौधरीले अर्कैको राम्रो फोटो राखेर नक्कली फेसबुक आईडी बनाइन् । राम्री...

ओली नै नेकपाको प्रमुख पदाधिकारी भएको स्विकार (आयोगको निर्णयसहित)

काठमाडौं, निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख पदाधिकारी केपी शर्मा ओली नै...

रवी लामिछानेले न्युज२४ छोडेपछि भने, “प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने मन छ”

काठमाडौं:चर्चित पत्रकार तथा न्युज २४ टेलिभिजनबाट प्रसारित ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका संचालक रवि लामिछानेले न्युज २४...

अख्तियार प्रमुख परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली !

काठमाडौं – शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।...