News Portal

मोदीसँग अब नेपालमाथि नाकाबन्दी गर्ने हिम्मत छैन ? आयो सनसनीपूर्ण खुलासा (भिडियोसहित)

एनपर्दा संवाददाता
२६०५ पटक

मोदीसँग अब नेपालमाथि नाकाबन्दी गर्ने हिम्मत छैन ? आयो सनसनीपूर्ण खुलासा (भिडियोसहित) काठमाडौं । सन् २०१४ को निर्वाचनपछि भारतीय राजनितिमा बलिाये खम्बाको रुपमा उदय भएको थियो प्रधानमन्त्री नरेन्द्र मोदीको । उनै नरेन्द्र मोदीलाई फेरी एक पटक भारतको नेतृत्व गर्न त्यहाँका मतदाताले मत दिएका छन् । जानकारहरुका अनुसार उनि थप शक्तिसाली भएका छन् । उनले नयाँ इतिहास रचेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

विपक्षी भारतीय कांग्रेसलाई पराजीत गर्दै मोदीले आफ्नो दोस्रो कार्यकालको लागि मार्ग प्रसस्त गरेका हुन् । भारतमा ५ सय ४३ मध्ये ५ सय ४२ सिटमा चुनाव भएको थियो । शुक्रकार दिउँसोसम्म सबै निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचनमा मोदीको पार्टी भारतीय जनता पार्टी एक्लैले ३ सय ३ निर्वाचन क्षेत्रमा जीत हात पारेको हो ।

निर्वाचन आयोगका अनुसार बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले ३ सय ५० सिटमा जित हात पारेको छ । लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी(बीजेपी) ले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ । अब मोदीले फेरी पनि भारतको नेतृत्व गरीरहँदा नेपालमा त्यसको प्रभाव कस्तो पर्ला ? हामीले परराष्ट्रविद् राजेश्वल आचार्यसँग कुराकानी गरेका छौ । उहाँसँग गरिएको पूरा भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...