News Portal

हाम्री हराएकी छोरी फेला पार्न आफ्नै छोरी सम्झिएर सेयर गरिदिनुहोला : रक्षा पौडेल परिवार

एनपर्दा संवाददाता
८९१ पटक

नाम : रक्षा पौडेल, उमेर : १९ बर्ष, ठेगाना : स्याङ्जा (हाल चितवन भरतपुर-४ बुध्धचोक) उनी चाहिँ मेरो मामाको छोरी….आज घरबाट निस्केको एक हप्ता भयो…आईतबारका दिन दिउँसो १२ बजेतिर घरमा कोहि नभएको मौका पारेर घरबाट निस्केर हिडेकी हुन् … साथमा नागरिकता स्कुटरको लाईसेन्स झोलामा अलिकती कपडा राखेर गएकी आज एक हप्ता हुदासम्म पनि केही अत्तोपत्तो छैन ..साथिहरु सबैजनालाई सोधपुछ गरियो कसैले केही थाहा पाएका छैनन् …पुलिस रिपोर्टबाट नि केही पत्ता लाग्न सकेन😑 मोबाइल अन गरेर फेसबुक खोलेरै छाडेर सिम भाचेर हिडेकी हुन् …

घरनजिकको ठाउँको सिसि क्यामारा चेक पनि गरियो कहि कतै केही अत्तोपत्तो पाईएको छैन…अस्ति उसको Google account बिर्तामोड झापामा खोलेको पाईयो त्यतातिरको पुलिसलाई पनि खबर गरिएको हो तर केही खबर पाईएन 😐️घरमा नराम्रो केही पनि छैन मामामाइजू कि ठुली छोरी कहिल्यै केही कुराको कमि हुन दिनुभएन आज आएर उहाहरुलाई पनि नभनी कता गैन गैन….सबैजनालाई टेन्सन भैसक्यो मरे जिउँदोको केही खबर छैन 😑 Boyfriend पनि छैन उसङ्ग गएको भन्न पनि मिलेन के सोचेर हिड्या हो कता कोसङ्ग छिन् केहि थाहाछैन 😑

Social Media मा कतै कसैलाई नभन्ने कुरा भएको थियो घरपरिवार बाहिर अरु कसैलाई यो कुरा थाहा छैन…कति जान्नी जान्नी ज्योतिषकोमा गएर हेराईचराई गरियो एकदिनमा आउछे दुईदिनमा आउछे शनिबार आउछे भने कसैले भनेको केही मिलेन😑मैले त अस्तिनै पोस्ट गर्छु भन्या थिए तर दिनुभएन आज बल्ल बल्ल मनाएर मामामाईजुलाई छोरी भेटाईदिने आशाले हजुरहरुलाई यो कुरा भन्दै छु…. यो ग्रुपबाट कति मान्छेको भलो भएको छ कति मान्छे भेटिएका छन्….हामीहरुले चाहेउ भने उसलाई अवश्य भेटिनेछ !! उसलाई कहि कतै देख्नुभयो भने यो नम्बरमा फोन गर्नुहोला !! मामा : 9846015777 माईजु :9846251105 म : 9869012547 —Post by Krishna Sharma

प्रतिकृया दिनुहोस्

अब नयाँ प्रधानमन्त्रीमा डा.बाबुराम ?

काठमाडौं । काठमाडौं कान्तीपथस्थित चार बुर्जा दरबार अर्थात बहादुर भवनमा उपराष्ट्रपति नन्द बहादुर पुन बस्छन्...

नेपाल मै यस्ताे फेसबुकमा राम्रो फोटो राखेर केटाहरु फसाउने…{हेराै एकपटक}

बर्दियाकी ३३ वर्षीया आशिककुमारी चौधरीले अर्कैको राम्रो फोटो राखेर नक्कली फेसबुक आईडी बनाइन् । राम्री...

ओली नै नेकपाको प्रमुख पदाधिकारी भएको स्विकार (आयोगको निर्णयसहित)

काठमाडौं, निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख पदाधिकारी केपी शर्मा ओली नै...

रवी लामिछानेले न्युज२४ छोडेपछि भने, “प्रधानमन्त्री बनेर जनताको सेवा गर्ने मन छ”

काठमाडौं:चर्चित पत्रकार तथा न्युज २४ टेलिभिजनबाट प्रसारित ‘सिधाकुरा जनतासँग’ कार्यक्रमका संचालक रवि लामिछानेले न्युज २४...

अख्तियार प्रमुख परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली !

काठमाडौं – शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।...