News Portal

चर्चामा छोरो अमेरिका, अमेरिका देखि अष्ट्रेलिया सम्म पुगेका नेपाली दाजुभाईले एक पटक हेर्ने कि यो गीत ?

एनपर्दा संवाददाता
१६७५ पटक

चर्चामा छोरो अमेरिका, अमेरिका देखि अष्ट्रेलिया सम्म पुगेका नेपाली दाजुभाईले एक पटक हेर्ने कि यो गीत ? सन्तान जन्माएर पनि बुढेसकालमा सन्तान सुखको आभाष गर्न नपाएका आम नेपाली बुबा आमाहरुको प्रतिनिधि मुलक गित छोरो अमेरिका छ बोलको गितले यतिबेला दर्शकहरुको मन जित्न सफल भएको छ । सम्झना भण्डारी र शिरिष देबकोटाको स्वरमा सार्वजानिक यो गितमा लोकदोहोरी पारखी र सम्झनालाई नजिकबाट चिन्नेहरुले सम्झनाको गलाको तारिफ गरेका छन् ।

त्यस्तै कुनै समयमा रोईला गितमा एकछत्र राज गरेका शिरिशको केही समयको ग्यावपछि सार्वजानिक भएको यो गितले दर्शकको ईमोशषन सँग राम्रो सँग खेलेको छ । त्यसो त यो नेपालीका हरेक घर घरका कहानी पनि हो । यसकारण पनि दर्शकको हृदयमा बस्ने निश्चित छ ।

नेपाली लोकदोहरी क्षेत्रमा एक कालजयी गितको रुपमा रहने सक्ने यो गितमा बाबु आमाको मायालाई बिदेशी डलरले पारेको खाल्टोलाई चरितार्थ गरेको छ । पृथ्वी ईन्टरटेन्टमेन्टबाट बजारमा आएको यो गितमा निर शाह र हिमवाला गौतमको जिवन्त अभिनय देख्न सकिन्छ । बरिष्ठ सर्जक रमेश बिजिको शब्द रहेको यो गितको भिडियोलाई प्रकाश भटटले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...