News Portal

सीमाका बारे चीनको चेतवानीपछि आत्तिदै मोदीले थाले यस्तो तयारी

एनपर्दा संवाददाता
२५० पटक

एजेन्सी । चीनसँग सीमा जोडिएको क्षेत्रका बारेमा भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले आफ्ना सुरक्षा सल्लाहकारहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री मोदीले देशको सुरक्षा अवस्थाका बारेमा सुरक्षा सल्लाहकार आजीत डोभाल र सैनिक प्रमुख जनरल विपिन रावतसँग छलफल गर्नुभएको हो। भारतमा विद्यमान तीनै थरीका सैनिकका तर्फबाट वर्तमान अवस्थाका बारेमा जनरल रावतले प्रधानमन्त्री मोदीलाई तयारीको खाका पेस गरेका छन् ।

चीनसँगको सीमा क्षेत्रमा समस्या देखिएपछि प्रधानमन्त्री मोदीले मङ्गलबार साँझ सुरक्षा निकायहरुसँग छलफल गर्नुभएको हो । खासगरी लद्दाख क्षेत्रमा चीनसँग बढ्दै गएको तनावलाई सुल्झाउन प्रधानमन्त्री मोदीले सैनिक निकायसँग उपायको खोजी गर्नुभएको स्रोतले बताएको छ।

सेनाले हस्तान्तरण गरेको योजनामा रणनीतिक र सामरिक विकल्पका बारेमा सुझाव दिएको छ । हाल सीमा क्षेत्रमा चीनले ५ हजार सैनिक तैनाथ गरेको छ भने भारतीय पक्षले उत्तिकै सङ्ख्यामा आफ्ना सैनिक तैनाथ गरेको छ।

यता भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनसँग सीमा जोडिएका उत्तर सिक्किम, उत्तराखण्ड, अरुणाचल, लद्दाख क्षेत्रमा चीनको कुनै पनि आ क्र म णको भारतले डटेर सामना गर्ने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...