News Portal

भारतलाई चिनियाँ सेनाले भन्यो–लद्दाखबाट पछि नहटे भारतलाई धुलो चटाइदिन्छौं

एनपर्दा संवाददाता
६३३ पटक

काठमाडौं । केही दिनदेखि तनाव उत्पन्न भएको सीमा क्षेत्र लद्दाखमा भएको भिडन्तमा भारतले ठूलो क्षे.ति बेहोर्नु परेको छ । भारतीय सैनिक जबर जस्त सीमा पार गर्न खोजेपछि भएको भि डन्तमा २० भारतीय सेनाको मृ त्यु भएको छ ।

लद्दाखको गलवान घाटीमा भएको भि डन्तमा एक कमाण्डरसहित तीनको घटनास्थलमै मृ त्यु भएको थियो भने घाइते अवस्थामा रहेका १७ जनाको उपचार नपाएर मृ त्यु भएको छ । अन्य करिब २० जना बेपत्ता छन् । उनीहरुको पनि मृत्यु भएको हुन सक्ने बताइएको छ । भि डन्त भएको क्षेत्र चीनको नियन्त्रणमा रहेको छ ।

भारतीय सेनाले मंगलबार राति अबेर विज्ञप्ति निकालेरै आफ्नो क्षतिबारे स्वीकार गर्दै चीनतिर पनि हता.हती भएको दाबी गरेको छ । भारती सेनाले घाइते १७ जनाको शून्य डिग्रीभन्दा कम तापक्रम र धेरै उचाई भएकोले मृत्यु भएको बताएको छ । चिनियाँ सेनाले भारत जबर.जस्ती सीमा रेखा पार गरेपछि आफूहरुले कार.वाही गरेको बताएको छ । उसले भारती सेना फेरि अगाडि बढे धुलो चटाइदिने चेतावनी दिँदै आफ्नो सीमा रेखामा बस्न भनेको छ ।

यसैबीच जनमुक्ति सेनाका पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्ना सैनिकलाई रोक्न र विवाद समाधानका लागि वार्ताको बाटो अपनाउन भनेका छन् । चिनियाँ संचारमाध्यमका अनुसार चाङ्गले भारतीय सैनिकले आफ्नो वाचा उल्लंघन गरेको छ र एकपटक फेरि नियन्त्रण रेखा पार गरेको छ र जानीबुझी चिनियाँ सेनालाई उक्साएर आ क्रमण गरेकोले झडप भएको बताए ।

लद्दाखमा ४५ वर्ष पछि भारतलाई यति ठूलो क्षेति भएको हो । सन् १९७५ भएको यु द्धमा भारले नराम्रोसँग हार खाएको थियो । गो ली नचलाई भएको मुक्का हानाहानमा भारतको यति ठूलो क्षति हुनु भनेको भारतीय सैनिकको कमजोर उपस्थितिलाई देखाएको छ । लद्दाखमा यति ठूलो क्षति भएको भारत सरकारलाई १२ घण्टा पछि मात्रै जानकारी भएको थियो । सोमबार राति १२ बजे भएको घटनाको मंगलबार दिउँसो १२ बजे मात्रै दिल्लीले जानकारी पायो ।

प्रतिकृया दिनुहोस्

सचिवालयमा प्रचण्डको पक्षमा सात नेता, ओलीलाई पौडेलको मात्र साथ

काठमाण्डौँ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिबालय बैठकमा बेठक अगाडि बढाउने कि न...

मलाई हटाउने कुरा आउछ, अब म कुनै बैठकमा आउदिन : ओली

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला, बैठकको बीचमै बाहिरिए वामदेव !

काठमाडौं- बालुवाटारमा बसिरहेको नेकपा सचिवालयको बैठक चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतम बैठकबाट बाहिरिएका छन्।...

निकट नेताहरुलाई प्रचण्डको ब्रिफिङ : अन्तिम निर्णय गर्दैछु , नआतिनु होला …

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी...

मैले नियुक्ति गरेको कुलमानलाई जसरी फाल्नुभयो त्यसरीनै आफू बिदा हुनुस् : जनार्दन शर्मा

काठमाडौं । नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले साँच्चै पार्टी नेतृत्व नयाँ...