News Portal

यति सुन्दर बच्चालाई यसरी झा’डीमा फा’ल्ने को होलीन् ति आमा, बालबालिकाले देखेपछि भयो उद्दार (भिडियो हेर्नुस्)

एनपर्दा संवाददाता
२६६ पटक

काठमाडौं । तस्बिमा निकै सुन्दर देखिन्छन् । त्यो सुन्दर बच्चालाई कसैले कार्टुनमा राखेर झा’डीमा फा’लेको अवस्थामा बालबालिकाले देखेपछि आफ्नो अभिभावकलाई बोलाएका थिए । काठमाडौंको कपन स्थित झा’डीमा बालबालिकाले बच्चालाई कार्टुनमा फेला परेका थिए ।

सोमवार साझ ६ वजेतिर बालबालिकाहरु खेल्न त्यता जाँदा बच्चालाई कार्टुनमा देखेका थिए । झा’डीमा रो’इरहेको बेलामा बच्चा देखेको उनीहरुले बताएका छन् । त्यहाँका स्थानियहरु पानी लिन जाने ठाउँ हो । निकै धेरै मानिसको चहल पहल हुने स्थानमा कसले बच्चा त्यसरी अलपत्र छोडेर हिड्यो भन्ने पनि खुलेको छैन ।

क्वालिटी बिस्कुटको कार्टुनमा सानो बालिकालाई राखिएको थियो । उनी कति दिन अघि जन्मिएकी हुन् भन्ने पनि खुल्न सकेको छैन । बालबालिकाले तत्काल देखेका कारण अहिले उनी सुरक्षित छन् । स्थानिय एक महिलाको संरक्षणमा ति बालिका छन् । पानी परिरहेको बेलामा बच्चा रो’एको सुनेपछि बालबालिकाले आफ्नो अभिभावकलाई बोलाएका थिए । एक बालिका भन्छिन्, मलाई निकै माया लाग्यो मेरो ममीलाई हामीले पालौं न ममी भने, ममीले तिमीहरुलाई त पाल्न कति गाह्रो छ फेरी यो बच्चालाई कसरी पाल्ने भन्नुभयो ।

स्थानियले बच्चा देखेपछि प्रहरीलाई खबर गरिएको बताएका छन् । बच्चा छोडेको ठाउँ नजिक उपमेयरको घर छ । मानिसको निकै चहल पहल हुने भएकाले दिउसो भने ति बालिकालाई नछोडेको हुनुपर्ने स्थानियको भनाई छ । एक जना स्थानिय भन्छन्, हामी दिनभरी यही बस्छौं, पानी लिन हिड्ने ठाउँ यहि हो ।

यो वाटो भएर धेरै मानिस हिड्छन् । यो बालिकालाई साँझ नै ल्याएर छोडेको हुनसक्छ । उनीहरुले दिउसो आफुहरु यहाँ आउँदा दिउसो भने यहाँ बच्चा नभएको बताएका छन् । स्थानियको पहलमा सो बच्चाको आमाको खोजी भइरहेको स्थानियले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

बामदेवको मन्त्री हुने सपना तुहियो, सांसद पद नै महँगो पर्ने संकेत

काठमाडौं- नेकपाका वरिष्ठ नेता एवं पार्टी उपाध्यक्ष वामदेव गौतमको अब मन्त्री बन्ने सपना लगभग तुहिएको...

पार्टीमा कार्यकारी अधिकारको प्रयोग सुरु भयो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज...

दुई महिना अर्कैसग बिहेगरे अब प्रितम बेगर बाँच्न सक्दिन भन्दै दमककी युवती पत्रकारसँग टाप

दमक/झापाकी एक महिला २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छन् । झापा दमक–१ स्थित...

घरवाट पढ्न निस्केकी १७ वर्षकी छोरीको एकैछिनमा मृ’त्युको खबर, सेतो कारमा चढेको गाउँलेले देखेका थिए (भिडियो हेर्नुस्)

काठमाडौ । रुपन्देहीको सैनामैना नगरपालिकामा वडा नम्बर ११ मा एक १७ वर्षकी युवतीको रहस्यमय निधन...

खुल्यो सबै कुरा वामदेव र नारायणकाजी कसरी बन्दैछन् मन्त्री ?

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा...