News Portal

अब सिमानामा सेना पठाएर भारतलाई जवाफ दिनुपर्छ, जहाँ समस्या छ त्यहा छिट्टै सेना पठाउँ (भिडियो हेर्नुस्)

एनपर्दा संवाददाता
३३४ पटक

काठमाडौं । नेपाल मेडिकल एसोशियसनका पूर्व अध्यक्ष डा अञ्जनि कुमार झा उनी स्वास्थ्य क्षेत्रका मात्र मात्र होइनन् । उनले राजनीतिक विषयमा पनि उत्तिकै चासो राख्छन् । उनले नेपाली भूमी अतिक्रमण नरोकिएका कारण नेपाली सेनालाई तत्काल सिमानामा खटाउनुपर्ने बताएका छन् । उनले सेनालाई सिमानामा तत्काल खटाएर मात्र भारतसंग वार्ताको लागि पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

काठमाडौं । उनले मधेसी नागरिकले अहिले सम्म नेपाली सिमा सुरक्षा गर्दै आएको भएपनि नागरिकका बलमा मात्र सिमा सुरक्षा नहुने बताएका छन् । सिमाना रक्षा गर्दै आएका मधेसी समुदायलाई नै भारत परस्त भन्ने आरोप लाग्ने गरेको भन्दै उनले सेनालाई सिमानामा पठाए त्यसका पछि पछि मधेसी समुदाय सहयोगका लागि जाने उनको भनाई छ ।

उनले सेना सिमानामा पठाउने निर्णय गरे सेनाको पछाडी आफुपनि सिमा रक्षाका लागि जाने बताए । नेपालको सिमा अतिक्रमण हुँदा नेपाली सेनालाई किन प्रयोग गरिदैन उनले भने, तत्काल सिमानामा सेना पठाएर नेपालको उपस्थिती जनाउनपर्छ । उनले सेना पठाउँदैमा भारतसंग यु द्ध नहुने तर्क राखेका छन् । सेना सिमानामा पठाउने भनेको यु द्ध गर्न होइन, आफ्नो उपस्थिती देखाउन हो ।

उनीकोरोनाको समयमा अहिले सबैभन्दा अगाडी रहेर काम गर्ने ब्यक्ति नै स्वास्थ्यकर्मी हुन् । उनी स्वास्थ्यका क्षेत्रमा मात्र चासो राख्दैनन् । कोरोनाकै कहरका बीच नेपाल भारत सिमाको विषय पनि चर्को रुपमा उठेको छ । नेपाली भूमी अतिक्रमण गरेर भारतले वाटो निर्माण गरेर उद्घाटन समेत गरेको छ ।

नेपाली भूमी अतिक्रमित भएको र त्यसका लागि वार्तामा बस्न भन्दै नेपालले गरेको आग्रह गर्दै आएको भारतले एकतर्फी रुपमा वाटो बनाएर उद्घाटन पनि गरेको हो । भारतले वार्ता अस्वीकार गर्दै नेपाली भूमी अतिक्रमण गर्दै गएपछि नेपालले पनि अतिक्रमित भूमी समेटेर नयाँ नक्सा जारी गरेर निशान छापमा पनि राखिसकेको छ । भारतको छिमेकी मुलुक कसैसंग पनि राम्रो सम्बन्ध छैन । सँधै हेपाहा प्रवृत्ती देखाउने भारतलाई सिमानामा सेना खटाएर जवाफ दिनुपर्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सचिवालयमा प्रचण्डको पक्षमा सात नेता, ओलीलाई पौडेलको मात्र साथ

काठमाण्डौँ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिबालय बैठकमा बेठक अगाडि बढाउने कि न...

मलाई हटाउने कुरा आउछ, अब म कुनै बैठकमा आउदिन : ओली

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला, बैठकको बीचमै बाहिरिए वामदेव !

काठमाडौं- बालुवाटारमा बसिरहेको नेकपा सचिवालयको बैठक चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतम बैठकबाट बाहिरिएका छन्।...

निकट नेताहरुलाई प्रचण्डको ब्रिफिङ : अन्तिम निर्णय गर्दैछु , नआतिनु होला …

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी...

मैले नियुक्ति गरेको कुलमानलाई जसरी फाल्नुभयो त्यसरीनै आफू बिदा हुनुस् : जनार्दन शर्मा

काठमाडौं । नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले साँच्चै पार्टी नेतृत्व नयाँ...