News Portal

विदेशी युवतीको ठमेल अ’खडाभित्र नेपाली भीआइपीका लागि पा’सो [ग्राउण्ड रिपोर्ट भिडियोसहित]

एनपर्दा संवाददाता
२१५ पटक

काठमाडौ । विश्वव्यापी माहामारीको संक्रमणबाट जोगिन र जोगाउँन भएको लकडाउनका कारण लामो समय रोकिएको केही बैकर्स र केही पत्रकारहरुको भेटघाट दरबारमार्गमा थियो । दरबारमार्गको बृक्ष रेष्ट्रो एण्ट क्याफेमा हामी लामो समयपछि गफिदै थियौँ । छेउमा खैरो मेहेन्दीले कपाल रंग्याएका स्वाट्–स्वाट् हुक्काको सर्को तान्दै गरेका तन्नेरीको कुराले हाम्रो खानाको स्वादमा अमिलो पस्यो । मिठा कुरा टर्रो हुन थाले । सङ्ला कुराकानी एकाएक धमिलो हुन थाले । उनको हुक्काको धुवा जसरी कलो बनेर मडारिदै थियो त्यसरी नै हामीबीचको परिस्थिती एकाएक कालो बनेर मडारिन थाल्यो । तन्नेरी घरी–घरी जुल्फीमा हात पुर्याउँथे । मात्र दुई भाई थिए । तर उनीहरुको अडर्र जतिपनि किन्न सक्छु जस्तो रवाफिलो थियो । भर्खरै शरद ऋतु परिवर्तन भए जस्तो उज्यालो चेहेरा भएकी वेटर वरिपरि घुमिरहन्थिन् ।

तरपनि उनीहरुमा कुनै प्रवाह थिएन । न हामी छेउमा बसेका अरुहरुको हेक्का थियो उनीहरुमा । लाग्थ्यो रत्नपार्कमा एउटा कलम बेच्न बसेको युवती जस्तै उनीहरु एक अर्कामा विज्ञापन गर्ने शैलीमा नै बोलिरहेका छन् । अलिक जुल्फी ठाडो पारेकाले बोल्यो । यो कोरोना भाइरस त झनै कमाउने मौका पो मिल्यो । हजार रुपैयाँको मतलब हुन छाड्यो । न मामाहरुको डर न त ग्राहककै कमी । अफ्रिकी मैयाहरुले मालामाल बनाए । अर्कोले हुँदै नभएको छोटो कपाल झड्कार्दै थप्यो । तेरो मेरो पुर्पुरोको तालुमा आलु फल्यो केटा । पहिले–पहिले नेपाली माल विकाउँदा महिनामा एक दुई पटक मामाले खोरमा हाल्थ्यो । अहिले त खुल्लम खुल्ला कुनै डर छैन । जुल्फे र ठुटे (मैले नाम राखेका) को कुराले एक मन झस्कायो । हामी केही छिन् । कुनै तमासा भइरहे जस्तो ती केटाहरुलाई नियालीरहेका रहेछौ ।

छेउछाउमा अरुले हामीलाई देखेका थिए भने उनीहरुलाई लाग्थ्यो होला यहाँ हामी कुनै सर्कस हेरिरहेका थियौ । के होला जस्तो एकटक थियो । हाम्रा आँखा उनीहरुमा पुरै गडिएको थियो । उनीहरुको बोलाई हेर्दा लाग्थ्यो उनीहरु त्यहाँ कुनै माल विकाउन बाटोमा कराउँदै विज्ञापन गर्ने बकबके विज्ञापनवाला नै हुन् । जसलाई आफ्नो बस्तुको भाउ चाहिएको छ । लाज, डर र घिन त उनीहरुले खल्तिमा कोचेका छन् । अब हामीसँग उनीहरुलाई आँखाले नदेखे जस्तो गरेर मन ले नियाल्नुको विकल्प बाँकी थिएन । फेरी जुल्फे बकिरह्यो । के देखिएन । करोडौका सरकारी नम्बर प्लेटका गाडीवाल आएनन् की, पैसालाई ढोका देखि नै छर्दै हिँड्ने तमासे आएनन् की । अर्कोले थप्यो काम फत्ते गर्न पाएपछि एक सर्को चुरोटको एउटा हात्ति थमाउनेपनि देखे । त राति घर गइहाल्थिस् । धेरै तमासा त मैले देखे नी ।

जुल्फे फिस्स परेजस्तो अनुभुति गर्दै बोल्छ, मोज त तैले पनि गरिस् नी । कहाँ ठमेलको होटलको भाँडा धोईरहेको त, आज यसरी बस्न पाईस् । यति पाईनमा बोल्ने आँट उनीहरुमा मात्र हैन उनीहरुको चुस्कीमा थियो । हामी एउटा कफीको सर्को सकेर गफ टुंग्याउन नपाउँदै एक फुल मापसे गरिसकेका थिए । यति सुनेपछि मेरो दिमागको बत्ती जल्यो । पेसाले सञ्चारकर्मी भएका नाताले । त्यो पा सो मिडियामा देखाएर । अब बाँकी रहेकालाई पर्नबाट जोगाउनु पर्छ भन्ने लाग्यो । उनीहरुले बोल्दा बेला–बेला काली, हप्सिनी भन्ने शब्द जोडेकोमा मलाई अलिक तिखो पसेको थियो । एक त कोरोना भाइरस फैलाउने अर्को त य ौन रा ेग अत्याधिक भएका देशहरु नै अफ्रिकनहरुको हो । कतै त्यो रोगको पुल्ठो नेपालमा स ल्काइरहेका त छैनन् ? मेरो एउटा रिपोर्टले राज्यका निकायले छा पा म ारेर नियन्त्रणमा लिएपछि त्यो अखडा बन्द गराउँन पो सकिन्थ्यो की । तीर भन्दा तीखा आन्तरीक प्रश्नका बा ँडले प्र हार गरेको गर्यै गर्यो । बैकर्सहरुलेपनि यसलाई रिपोर्ट बनाउँनुहोस् भन्ने सुझाव दिए ।

त्यसपछि हामी ३ जना सञ्चारकर्मीले प्रहरीको केरकार शाखामा काम गर्ने प्रहरीले अ पराधिको बयान लिन घेरा हाले जसरी नै घेरा हाल्यौँ । एक मित्रले बोलि फुटाए, भाई के हो कुरो । लर्बरिदो स्वरमा जुल्फेले बोल्यो । नेपालमा विदेशी माल, सामान बिक्रि हो नी दाई । त्योपनि भीआईपी अर्पाटमेण्टमा, भिआईपी सामान । कहाँ छ त्यो ? मैले बोले । ठमेल । ठमेल कुन ठाउँ ? नर्सिङ चोक थाहा छ ? थाहा छ । त्यो भन्दा दाहिने घुमेर काठमाडौ गेष्ट हाउस जाने बाटो तिर लाग्ने । बुधबार रेष्टुरेण्ट छ नी हो त्यही अगाडीबाट गल्लीमा छिर्ने । सबै ब्यवस्था हामी गर्छौ । हामीलाई बोल्ने अवशर नै नदिनेगरी रेडियो नेपालको मुख्य समाचार पढेझै ठिटो पड्कीयो । अनि आर्थिक विट हेर्ने मित्रले आर्थिक समाचारमा कलम चलाउँनुपर्ने झै सोधे । त्यसरी कहाँ हुन्थ्यो । मनमनै लाग्यो मित्र हाम्रो विट नै फरक छ । यसरी हामी अ खडासम्म पुग्दैनौँ ।

मैले सोच्न नभ्याउँदै जुल्फे चड्कीयो । सबै ठेगाना भनेर हाम्रो विजनेश चौपड गरौँ । हिँड्नुस् न हामीसँग । हाम्रो कमाउने भाँडो हो त्यो । तपाईहरु पुगे कमिसन हात लाग्छ । केटोले पेलेर बोल्यो । उसलाई यी ब्यक्ति को हुन् बाल थिएन । लाग्छ कुनै शक्तिलेपनि उनीहरुलाई केही गर्दैन । पुलिसको डर हुन्न ? हाम्रा आर्थिक विटका मित्रले प्रश्न सोझ्याए । लौ तपाईपनी विदेशी मालको खपत प्रहरीका अधिकृतलेपनि गरिरहेका छन् । यो बेला के को डर । पुलिस बाटोमा को कसरी हिँडिरहेको छ भनेर हेर्न ढुकेर बेसेको छ । हामीलाई यही मौका छ, चौका हान्न । तर कुरामा मात्र सबै पोल खुल्ने देखिएन । मापसले लठ्ठिएको भएपनि बानी परेको ख्यागु केटाले अड राख्ने लक्षण देखियो । तर उसको बकाईलाई प्रमाणित गरेर त्यो अ खडा बन्द भएको हेर्ने चाहाना हामी सबैमा देखियो । भेरिफाईड भर्न मैले उपाए जगाए । लौ हिँड ।

हामीलाई पुर्याउ कमिसन कुम्ल्याउ । मेरो कुरा सुनेर केटो हौसियो । अब यो सकौँ है त । गिलासको चुस्की देखायो । चुस्की मुखमा चुस्क्याउँदै । मोबाईलको लक खोल्यो । नम्बर डायल गर्यो । ९८२८७२ यतिसम्म मात्र आँखाले भ्यायो । मोबाईलमा रिङ ब्याक टोन बज्दै थियो । लकडाउन खुलेको भएपनि… त्यत्तिकैमा युवतीको अंग्रेजी लवजमा आवाज आयो । ह्य.. । यसले हामीलाई विश्वस्त पार्न ह्याण्ड फ्री बनाएको थियो । जुल्फे बोल्यो । आइ एम ब्रिङ्गिङ अ गेष्ट । युवतीको आवाज आयो ओके । मैले सोधे । कति पढेको छौ । अंग्रेजी त मज्जाले बोल्यौँ त । कुम उचो पार्दै रवाफमा भन्यो । पढेको त २ कक्षा हो दाई तर आई वील, खाई वील भन्दा भन्दै जानिसके । यतिबेलासम्म केटोले चुस्की सकाएको थियो । हामीलाई उनको बयान अनुसार वस्तुस्थिती प्रमाणित गर्न पुग्नु थियो । लौ जाऔँ ।

हामीसँगै तल ओलियौँ । दुई भाई बाईकमा चढे । हामी आ–आफ्ना साधनमा पछाडी हुँकियौँ । सवारी ठमेलको नर्सिङ चोक पुग्यो । हल्का दाईने मोडिदै बुधबार रेष्टुरेण्ट अगाडीबाट भित्र गल्लीमा छिरियो । गल्ली–गल्ली छिरेर साँघुरो गल्लीको देब्रे तर्फ बाईक रोकिए । हाम्रा बाईकपनि त्यही रोकिए । केटाहरु आगमन होटल एण्ट अपार्टमेण्टका तलहरु उक्लिन थाले । हामीले पिछा छोडेनौँ । केटाले पाँचौ तलको ५०१ नम्बरको ढोका ढकढक गर्यो । भित्रबाट ओके आवाज आयो । केटोले चुक्कुल आफै मर्कायो । ढोका खुल्यो । भित्र कालो रंगका केही युवती सोफामा बसिरहेका थिए । सोफा, वेड, किचेन सहितको फ्ल्याट थियो । हामी तीनपनि भित्र छिर्यौँ । होइर आर यू फ्रम, हाम्रो तर्फका मित्रले प्रश्न सोझ्याए । अलिक मोटी आवरणकी युवतीले बोलि फुटाइन् । वी आर फ्रम तान्जेनिया । अर्कोले अवस्थालाई पुष्टी गर्ने प्रश्न गर्न आँट गरे । हाउ मच डू यू चार्ज । युवतीबाट आवाज आयो टेन थाउजेन पर पर्सन । घटनाले मुर्त रुप दियो । तथ्य खुल्न आयो । हामी एक अर्कालाई हेर्यौँ । सबैको इसार थियो अहिलेलाई जाऔँ । मैले बोली फुटाए ।

सरी राईट नाउ । हामी गल्ती गरेको महसुस भएझै ढोकाबाट बाहिरियौँ । ढोका बाहिर निस्किना साथ हाम्रो अनुहारमा मिसन पुरा भएको झल्को आयो । त्यसपछि फटाफल अफिस आएर यो रिपोर्ट बनाए । हामी सञ्चारकर्मी थियौँ । राज्यको कानून हातमा लिएर छापा मार्ने अधिकार हामीमा छैन । घटनाका बारे सम्बन्धित प्रहरीलाईपनि मौखिक जानकारी गराएका छौ । लिखित रुपमा आफुसँग भएको सञ्चार माध्यमबाट तथ्यलाई बाहिर ल्याएका छौ । हाम्रो अपेक्षा नेपाली भिआईपी र पैसावाललाई रोगको पोको थमाउँने यो अख डा बन्द होस् । आशा छ । राज्य संयन्त्रलाई थाहा हुनेगरी र तत्काल बन्द गराउँन दवाव हुनेगरी यो भिडियो सेयर हुनेछ । हामी सञ्चारकर्मी र तपाई नागरिकको भूमिका यही हो । धन्यवाद

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...