News Portal

कम्युनि’ष्टले केहि गर्न सकेनन्, देशलाई नि’कास दिन सक्ने क्ष’मता मसँग छ : रामचन्द्र पौडेल

एनपर्दा संवाददाता
२१५ पटक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारू’ढ नेपाल कम्यु’निष्ट पार्टीका अध्यक्षसमेत रहेका प्र’धानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्र’चण्डले भन्दा आफूले मुलुकका लागि कायाप’लट हुने गरी काम गर्न सक्ने बताएका छन्। मौका पाउने हो भने आफूले पाँचरदश वर्षमा मुलुकमा विकासको कायाप’लट हुने गरी काम गरेर देखाउने पौडेलले बताएका हुन्। ओली-प्रचण्डले काम गर्ने मेसो नपाएको पनि पौडेलले दाबी गरे।

‘केपी-प्रचण्डले काम गर्ने मेसो पाएनन्। मौ’का पाएँ भने उनीहरूले भन्दा मैले काम गर्न सक्छु। पाँच/दश वर्षमा यो मुलुक कायाप’लट हुन्छ,’ सामाजिक लोकत’न्त्र अध्ययन केन्द्रले शनिबार गरेको कार्यक्रममा पौडेलले भने, ‘कामको मेसो जान्नुपर्यो नि !, तिमीहरूलाई भन्दा काम गर्ने मेसो मलाई छ।’उनले ओली, प्रचण्ड, माधव नेपाल, बामदेव गौतमको भन्दा देशका लागि आफ्नो यो’गदान धेरै भएको पनि उल्लेख गरेका छन्। ‘मुलुकका लागि यी नेताहरूको योगदा’न कति छ ?,’ उनले प्रश्न गरे, ‘बरू मेरो योग’दान छ। जीवनमा कुनै जिम्मे’वारी लिएको ठाउँमा म चुके’को छु ? ३० वर्ष प’ञ्चायतसँगको ल’डाइँमा म कतै झुकेँ ?’

आफ्नो विचार थुन्न आफूलाई १४ वर्ष जेलमा थुनिएको प्र’संग निकाल्दै पौडेलले थपे, ‘केपीलाई जस्तो ज्या’न मु’द्दामा मलाई जे’ल राखेको होइन। म आस्थाको ब’न्दी हो। आस्था र सिद्धान्तका लागि जे’ल बसेको। यिनीहरूसँग म किन झु’क्ने ?’ नैतिक र राज’नीतिक रूपमा ओली-प्रचण्डसँग फेस गर्ने हि’म्मत आफूसँग रहेको पौडेलले बताए।‘देशलाई नि’कास दिन सक्ने क्ष’मता मसँग छ,’ उनले भने, ‘कम्यु’निष्टले केहि गर्न सकेनन् अब कांग्रेसले केहि गर्छ भन्ने सन्देश १४ औं महाधिवेशनबाट दिनुपर्छ।’ कम्युनिष्ट’हरूले ह’ल्ला गर्ने तर देश विकास गर्न नसक्ने उनले आरो’प लगाए। उनले जनतालाई भेडाबाख्रा नठान्न पनि आ’ग्रह गरेका छन्। ‘रा’जनीति जनमुखी हुनुपर्यो,’ उनले भने, ‘जनतालाई भेडाबाख्रा ठान्न भएन।’

नेता पौडेलले केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार कुहिरोको कागजस्तै भएको बताएका छन्। विकासका लागि सरकारले प्रा’थमिकता चयन गर्न नसकेको उनको भनाइ छ।‘हामीले कच्ची बाटो गाउँमा पुर्याइदिएको थियो। केपी ओलीले कच्ची सडक धमाधम कालोपत्र गर्नुपर्थ्यो,’ उनले भने, ‘कृषि अनुसन्धान र कृषि प्र’सारका काम गर्दै किसानलाई सहयोग गर्नुपर्थ्यो। पर्यटन विकास गर्नुपर्थ्यो। तर केही भएन।’ सरकारले पानी जहाज र रेलका गफ हाकेर विकासका प्राथ’मिकता च’यन गर्न नसकेको पनि उनले बताए। ‘पानी जहाज र रेलको गफ हाकेर सरकार बस्यो। कुरा मात्रै ग’र्‍यो समा’धान दिन सकेन,’ उनले भने, ‘कम्यु’निष्टले गर्न सकेनन्, विकल्पमा कांग्रेस छ।’स्रोत सेतोपाटि

प्रतिकृया दिनुहोस्

अयोध्याबारे भारतले कल्पना नगरेको कदम ओलीले उठाएपछि नयाँ दिल्लीमा खैलाबैला, अब के गर्छन मोदीले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्को झट्का दिएका छन् ।...

भारतीय बिदेशमन्त्री जयशंकरको लज्जास्पद अभिव्यक्ति बुद्ध महान भारतीय हुनु भिडियोसहित

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार...

भब्य मन्दिर बनाउनुस् भनेर प्रधानमन्त्रीले निर्देशन, रामको जन्मभूमि माडी नै हो भारतमा फेरी खैला बैला !

काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको...

यसरी स’म्पर्कमा आउँछन् श्री’मान बि’देशमा भएकाका श्रीमती र ए’कल म’हिला हेर्नुहोस्

लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक...

दुबैइ बाट आयो फेरि युवतीको यस्तो भिडियो (भिडियो हेर्नुहोस)

हामी घरमा अथवा कोठामा ए’क्लै भयौं भने के ग’र्छौं रु टिभी हेर्छौं, पा’र्टी गर्छौं अथवा...