News Portal

जब हरिबोल गजुरेलले दाहाललाई अध्यक्षबाट राजीनामा दिन सुझाए

एनपर्दा संवाददाता
१९७ पटक

काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक कहिले बस्ने भन्नेबारे टुँगो छैन् । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले सुरुमै प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठक प्रभावित हुँदै आएको छ ।

ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडानमात्रै लिएका छैनन्, सकेको गर्न दाहाल नेपाल समूहलाई चूनौति दिएका छन् । अध्यक्ष दाहाललाई पूर्व माओवादी केन्द्र समूहका नेताहरुले ओलीसँग मिलेर नै अघि बढ्न सुझाएका छन् । दाहाल निवास खुमलटारमा पुगेरै उनीहरुले पार्टी एकता गर्दा ओलीसँग सहमति गरेकोले दुई अध्यक्ष मिलेर नै जानुपर्ने सुझाव दिएका थिए ।

‘उपाध्यक्ष गौतमको प्रस्ताव समाधानको आधार’
दाहाललाई विगत लामो समयदेखि नै साथ दिँदै आएका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले त पछिल्लो समय पार्टीभित्रको संकट समाधानको लागि एक सूत्रीय उपायसमेत दिएको र दाहालले गजुरेलको उपाय लागु गर्ने वचनबद्धता गरेका थिए ।

गजुरेलले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा आफूले दाहाललाई अहिलेको संकट समाधानको लागि उपाय दिएको र दाहालले पनि आफ्नो उपाय फलो गर्ने बताएका थिए । साउन १३ गते स्थायी कमिटीको बैठक बस्नुअघि पनि दाहालले गजुरेलले दिएको उपाय लागु गर्ने बताएका थिए । गजुरेलले दाहाललाई पार्टी अध्यक्षबाट राजीनामा दिन सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्

अयोध्याबारे भारतले कल्पना नगरेको कदम ओलीले उठाएपछि नयाँ दिल्लीमा खैलाबैला, अब के गर्छन मोदीले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्को झट्का दिएका छन् ।...

भारतीय बिदेशमन्त्री जयशंकरको लज्जास्पद अभिव्यक्ति बुद्ध महान भारतीय हुनु भिडियोसहित

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार...

भब्य मन्दिर बनाउनुस् भनेर प्रधानमन्त्रीले निर्देशन, रामको जन्मभूमि माडी नै हो भारतमा फेरी खैला बैला !

काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको...

यसरी स’म्पर्कमा आउँछन् श्री’मान बि’देशमा भएकाका श्रीमती र ए’कल म’हिला हेर्नुहोस्

लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक...

दुबैइ बाट आयो फेरि युवतीको यस्तो भिडियो (भिडियो हेर्नुहोस)

हामी घरमा अथवा कोठामा ए’क्लै भयौं भने के ग’र्छौं रु टिभी हेर्छौं, पा’र्टी गर्छौं अथवा...