News Portal

भारतीय मिडियासहित रुवाबासी, नेपालको नयाँ नक्शा युएनमा पठाउने तयारी

एनपर्दा संवाददाता
३०६ पटक

काठमाडौं, । नेपालले नयाँ नक्शा अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागेकोमा भारतीय मिडियाले चासो व्यक्त गरेका छन् । भारतले विरोध गर्दा गर्दै नयाँ नक्शा जारी भएको भन्दै संयुक्तराष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायसम्म पठाउन लागेको भन्दै खबरहरु छापिएको छ ।

टाइम्स अफ इन्डियाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले युएनसम्म नयाँ नक्शा पठाउन लागेको खबर छापेको छ । तर, नक्शा युएनमा पुर्याएपनि नेपाललाई कुनै उपलब्धि हासिल नहुने दाबी गरेको छ । युएनले सीमा विवादसम्बन्धी यस्ता विषयहरुबाट आफूलाई टाढै राख्ने गरेको टाइम्स अफ इन्डियाको दाबी छ ।

अंग्रेजीमा नयाँ नक्शा ४ हजार प्रति छापिएको र अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागिएको खबर छ । २५ हजार प्रति नेपाली भाषामा छापिइसकेको र त्यो सरकारी निकायहरुमा पठाइएको छ । प्रति नक्शा रुपैयाँ ५० मा खरिद गर्न सकिने नापी विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

अयोध्याबारे भारतले कल्पना नगरेको कदम ओलीले उठाएपछि नयाँ दिल्लीमा खैलाबैला, अब के गर्छन मोदीले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्को झट्का दिएका छन् ।...

भारतीय बिदेशमन्त्री जयशंकरको लज्जास्पद अभिव्यक्ति बुद्ध महान भारतीय हुनु भिडियोसहित

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार...

भब्य मन्दिर बनाउनुस् भनेर प्रधानमन्त्रीले निर्देशन, रामको जन्मभूमि माडी नै हो भारतमा फेरी खैला बैला !

काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको...

यसरी स’म्पर्कमा आउँछन् श्री’मान बि’देशमा भएकाका श्रीमती र ए’कल म’हिला हेर्नुहोस्

लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक...

दुबैइ बाट आयो फेरि युवतीको यस्तो भिडियो (भिडियो हेर्नुहोस)

हामी घरमा अथवा कोठामा ए’क्लै भयौं भने के ग’र्छौं रु टिभी हेर्छौं, पा’र्टी गर्छौं अथवा...