News Portal

महासचिव विष्णु पौडेललाई अध्यक्ष प्रचण्डले यसो भनेपछि…

एनपर्दा संवाददाता
२२६ पटक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिँदै गएको विवादका कारण मंगलबारयता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्वादको वातावरण बन्न सकेको छैन ।

खासगरी गत मंगलबार ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक केपी ओलीले अकस्मात स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डलगायत सचिवालयका अधिकांश नेताहरु रुष्ट बनेका छन् ।

ओलीले बैठक स्थगित गरेपछि प्रचण्डले ‘बहुमत स्थायी कमिटी बैठक’ सञ्चालन गरेपछि केपी ओली पनि प्रचण्डलगायत नेतासँग रुष्ट छन् । ‘बहुमत स्थायी कमिटी बैठकले ओलीसँग सम्वाद गरेर निकास निकाल्न प्रचण्डलाई अख्तियारी दिएको भए पनि अध्यक्षद्वयबीच सम्वादको वातावरण बनेको छैन ।

यसैबीच बिहीबार अध्यक्ष प्रचण्डले पार्टी महासचिव विष्णु पौडेललाई बोलाएर छलफलको वातावरण बनाउन आग्रह गरेका छन् । दाहाल–पौडेलको भेटमा अध्यक्ष प्रचण्डले निकास निकाल्ने गरी छलफलमा जुट्ने वातावरण बनाउन पौडेललाई आग्रह गरेको बताइएको छ ।

सरकार र पार्टी सञ्चालनको तौरतरिका फेर्नेलगायत विषयमा छलफल गरी निकास निकाल्नु पर्ने भएकाले त्यसै अनुसार केपी ओलीलाई सम्झाउन दाहालले पौडेललाई आग्रह गरेका छन् ।

तर, पौडेलले ओलीलाई यसबारे जानकारी दिए पनि समय व्यवस्थापन भने भएको छैन । अध्यक्ष प्रचण्ड विष्णु पौडेलको जवाफ कुरेर बसेका छन् भने अन्य नेताहरुले चाँडो सम्वाद गरी निकास निकाल्न प्रचण्डलाई दाबाब दिइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

अयोध्याबारे भारतले कल्पना नगरेको कदम ओलीले उठाएपछि नयाँ दिल्लीमा खैलाबैला, अब के गर्छन मोदीले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्को झट्का दिएका छन् ।...

भारतीय बिदेशमन्त्री जयशंकरको लज्जास्पद अभिव्यक्ति बुद्ध महान भारतीय हुनु भिडियोसहित

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार...

भब्य मन्दिर बनाउनुस् भनेर प्रधानमन्त्रीले निर्देशन, रामको जन्मभूमि माडी नै हो भारतमा फेरी खैला बैला !

काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको...

यसरी स’म्पर्कमा आउँछन् श्री’मान बि’देशमा भएकाका श्रीमती र ए’कल म’हिला हेर्नुहोस्

लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक...

दुबैइ बाट आयो फेरि युवतीको यस्तो भिडियो (भिडियो हेर्नुहोस)

हामी घरमा अथवा कोठामा ए’क्लै भयौं भने के ग’र्छौं रु टिभी हेर्छौं, पा’र्टी गर्छौं अथवा...