News Portal

५ युवतीलाई टिकटक भिडियो बनाउँदा दियाे अदालतले यति ठूलाे स’जाय

एनपर्दा संवाददाता
५११ पटक

इजिप्टको एक अदालतले पाँच जना युवतीहरुलाई २ वर्षको जेल सजा’य र ३ लाख इजिप्सियन पाउण्ड (२२ लाख ५० हजार नेपाली रुपैयाँ) बराबरको ज’रिवानाको स जाय सुनाएको छ । उनीहरुलाई भिडियो शेयरिङ एक टिक टकमा ‘अभ’द्र भिडियो’ शेयर गरेको आरो पमा यस्तो स’जाय सुनाइएको हो । तर, ती ५ युवतीमध्ये सबैको नाम भने गाे’प्य नै छ ।

‘उनीहरुमाथि इजिप्टको सामाजिक मूल्य र मान्यताको उल्लं’घन गरेको र अभ’द्र तस्वीर र भिडियो पोस्ट गरेर सामाजिक मर्या’दाको उ’ल्लंघन गरेको आ’रोप छ’अदालतले सामाजिक संजाल अभियन्ताहरुविरु’द्ध अधिकारीहरुले गरिरहेको कडा’इका क्रममा अदालतबाट जेल सजा य सुनाइएको भने यो पहिलो पटक हो । अभियन्ताहरुले भने यी प’क्राउ गरिएकाहरुको रिहाइको माग गर्दै सामाजिक संजालमा अभियान नै चलाइरहेका छन्

समाचार एजेन्सी एएफपीका अनुसार उनले आफ्ना १.३ मिलियन फलोअरहरुलाई ३ मिनेटको भिडियोमार्फत युवतीहरुले आफूसँग काम गरेर पैसा कमाउन सक्ने बताएकी थिइन् । अदाम मे महिनामा पक्रा उ परेकी थिइन् । उनले टिक टक र इन्स्टाग्राममा व्यङ्ग्यात्मक भिडियो पोस्ट गरेपछि उनलाई प’क्राउ गरिएको थियो । उनका २ मिलियन फलोअर छन् ।‘कायरोको आर्थिक अदालतले मवादा अल अदाम र हनीन होसम र अन्य तीन जनालाई २ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरि’वानाको स’जाय सुनाएको छ ।

इजिप्टको सरकारी वेबसाइट अल अहरामले लेखेको छ ‘कायरोको आर्थिक अदालतले मवादा अल अदाम र हनीन होसम र अन्य तीन जनालाई २ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरि’वानाको सजा’य सुनाएको छ ।

‘उनीहरुमाथि इजिप्टको सामाजिक मूल्य र मान्यताको उल्लं’घन गरेको र अ’भद्र तस्वीर र भिडियो पोस्ट गरेर सामाजिक मर्यादाको उ’ल्लंघन गरेको आरो प छ’ अल अहरामले अगाडि लेखेको छ । नाम नखुलाइएका अन्य तीन युवतीमाथि पनि पुरुषहरुसँग अशोभनीय भिडियो कलमा सहभागी भएको आ रोप छ ।

उनले आफ्ना १.३ मिलियन फलोअरहरुलाई ३ मिनेटको भिडियोमार्फत युवतीहरुले आफूसँग काम गरेर पैसा कमाउन सक्ने बताएकी थिइन्
यो महिला सामाजिक संजाल अभियन्ताविरु द्ध अदालतले सजा’य सुनाएको पहिलो घट’ना हो । यसअघि खासगरी टिक टकमा चर्चित महिलाहरुलाई लक्षित गर्दै ठूलो संख्यामा गि’रफ्तारी भने भएको थियो । होसम गएको अप्रिलमा पक्रा उ परेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

बादललाई हराएर गृहमन्त्रीमा इश्वर पोखरेल, भित्रि षड्यन्त्रलाई ओलीको साथ…

काठमाडौं, । एमाले महासचिब पोखरेलले बादललाई जिताउन परिपत्र गरेको भएपनि उनकै योजनामा बादललाई हराउने षड्यन्त्र...

गृहमन्त्री बादललाई राष्ट्रियसभाको निर्वाचनमा हाम्रो साथ छैनः माधव समुह

काठमाडौँ, । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा...

कोर टिममा एक्लो भएका प्रचण्डलाई नेतृत्वबाट विश्राम गर्न कार्यकर्ताको आग्रह !

काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।...

माधवकुमार नेपालले बादललाई तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’हो भनेपछि…

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई...

कोरोनाको अन्त्य कहिले हुन्छ ? चर्चित ज्योतिष सोम नेपाल,को यस्तो सनसनी,पूर्ण भबिस्यवाणी

काठमाडौँ– अहिले चारैतिर कोरोनको कहरले सताइरहेको छ। भारतको भयानक दृश्य देखेका सबै नेपालीले राम्रैसंग निशेधाज्ञाको...