News Portal

सा’ह्रै दु’खद खबर: देशको रक्षा गर्दागर्दै सहिद भए २ प्रहरी जवान

एनपर्दा संवाददाता
७८७ पटक

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको निधन भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उहाँको आज एक्कासी निधन भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । प्रहरी हबल्दार मगरको निधन बारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । हबलदार मगर उदयपुरका स्थायी बासिन्दा हुन् ।

यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असइ)को ड्युटीकै अवस्थामा निधन भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार निधन भएको थियो ।भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बे’होस भएर ढ’लेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

सोचनै न सक्ने गरि कोरोनाको जोखिम ह्वात्तै बढेपछि काठमाडौंमा सरकारले जारि गर्यो यस्तो सूचना
काठमाडौं । काठमाडौंमा कोरोनाको जोखिम बढेपछि सरकारले १२ वर्षमुनिका बालबालिका र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। काठमाडौंमा दिनहुँ संक्रमितको संख्या थपिएपछि सरकारले यस्तो आग्रह गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको दर बढ्दै गएको भन्दै सरकारले त्यसबाट बच्न बालबालिका र जेष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो।

बालबालिका र वृद्धवृद्धालाई कोरोनाको जोखिम हुने भएकाले घर वाहिर ननिस्कन र सचेतना अपनाउन आग्रह गरेको छ । अन्य उमेर समुहकालाई पनि बृद्धा र बालबालिकाको अवस्थाको ख्याल गरेर मात्र सम्पर्क बढाउन आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक सकेसम्म घरबाट बाहिर ननिस्कन अनुरोध गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताए।

स्वास्थ्यमा विशेष ध्यान दिन सके कोरोनाबाट बच्न सकिने भन्दै डा।देवकोटाले स्वास्थ्य मापदण्डका उपाय अपनाउन आग्रह गरेका छन् नाक र मुख छोपिने गरी मास्क लगाउने, घर वा कार्यालय छिर्नु अगाडि साबुन पानीले हात धुने,पसल कार्यालय सार्वजनिक स्थलमा चिनेका वा नचिनेका व्यक्तिबाट २ मिटर टाढा बस्न र सकेसम्म घरबाहिर नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

सरकारले कोरोना समुदाय स्तरमै फैलिएको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो। यस्तै कोभिड – १९ निदानका लागि लागि गरिँदै आएको र्‍यापिड डाइअग्नस्टिक टेस्ट (आरडीटी) परीक्षण नगर्ने मन्त्रालयले जनाएको छ। यसबारे प्रदेश, स्थानीय सरकार तथा अस्पताललाई जानकारी गराइ सकिएको मन्त्रालयका प्रवक्ता डा।गौतमले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...