News Portal

चिनको यस्तो दाबीले अमेरीका र भारतमा रुवाबासी, एकैपटकमा पूरै एयरफील्ड ध्व’स्त पार्न सक्ने नयाँ ह’तियार बनाएको दाबी

एनपर्दा संवाददाता
१९६ पटक

एजेन्सी । चीनले एकैपटकमा पूरै एयरफील्डलाई ध्व’स्त पार्न सक्ने नयाँ हतियार बनाएको दाबी गरेको छ । चीनको यो दाबीले अमेरिकाको निद्रा उडाएको छ । ग्लोबल टाइम्समा आएको खबरअनुसार, चीनले देशमै बनेको एयरबोर्न म्युनिसन्स डिसपेन्सर नामक हाइब्रिड हतियार बनाएको छ । यो आकाशबाट जमीनमा प्र’हार गर्ने क्षे’प्यास्त्र र सुरक्षित दूरीबाट विमानले खसाल्ने निर्देशित ब’मको मिश्रण हो ।

यसले ठूलो क्षेत्रलाई समेट्ने सयौं सबम्युनिसन ह’तियारहरू प्र’हार गर्छ । यस किसिमको ह’ति’यारले जम्मा एक शटमा पूरै ए’यरफी’ल्डलाई ध्व’स्त पार्न सक्छ अनि शत्रुहरूको यु’द्धक विमानलाई तहसनहस बनाउन सक्ने विज्ञहरूले दाबी गरेका छन् ।

यसलाई गाइडेड ग्लाइड डिस्पेन्सर ब म भनी वर्गीकृत गरिएको छ । यो सटकी निशाना लगाउन सक्ने ह’ति’यारको तौल ५०० किलोग्राम रहेको ग्लोबल टाइम्सले लेखेको छ ।

यो क्षे’प्या’स्त्र जस्तो देखिन्छ र यसमा बढी ह’ति’यार राख्ने कोष्ठाकार क्रस सेक्सन छ । यस डिजाइनले हतियारको गो’प्य रहने क्षमतालाई बढाएको अनि यसलाई इन्टसेप्ट गर्न गाह्रो पर्ने चाइना सेन्ट्रल टेलिभिजनले खबर दिएको छ ।

यो ह’ति’यार पाएपछि चीनले यु’द्ध’मा निकै फाइदा उठाउने बताइएको छ किनकि श’त्रु मु’लुकले यु’द्धक विमान उडाउनु अघि निकै सोच्नुपर्ने हुन्छ । यसले चीनलाई रणनीतिक अग्रता देखाउने विज्ञहरूको कथन छ । एसिया टाइम्सबाट

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...