News Portal

चीन बन्यो अमेरिकालाई उछिन्दै विश्वकै ठुलो नौसेना भएको मुलुक

एनपर्दा संवाददाता
१७२ पटक

एजेन्सी, । चीन विश्वको ठुलो नौसेना भएको मुलुक बनेको छ । उसले नौसेनाको आकारमा अमेरिकालाई उछिनेको छ । चीनले एक दशकमो अहिलेको नौसेनालाई दोब्बर बनाउने उद्देश्य समेत लिएको छ । उसले इन्डो प्यासिफिक क्षेत्रमा सामरिक पहुँच विस्तार गर्दै लगेको छ ।

पेन्टानगनको रिपोर्ट उल्लेख गर्दैै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीनसँग ३५० युद्धक जहाज र युद्धपोत रहेको छ । अमेरिकासँग २९३ वटा युद्धपोत छ ।

अमेरिकासँग ११ वटा एक लाख टन युद्धकविमान बोक्ने नौसेनिक युद्धपोत रहेको छ । चीनसँग हाल ८ वटा यस्तो युद्धपोत रहेकोमा दुईवटा निर्माणको उद्देश्यमा रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

चीनले अफ्रिका, दक्षिण एशियालगायतका क्षेत्र नजिकका समुन्द्रमा पहुँच बढाउन थालेको छ । उसले कपितय क्षेत्रमा स्टेशन समेत बनाइसकेको छ ।

प्रतिकृया दिनुहोस्

कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेका बेला अचानक गुप्तचर प्रमुखको...

पुर्पुरोमा हात राखेर रुनु न हास्ने अवस्थामा आइपुग्यो भारत।नेपालसामु देखाउने दादागिरी अब बन्द

सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सुचीबाट भारत हटेको छ । हालै जारी गरिएको...

१३ महिनाकी सियोना श्रेष्ठलाई बचाउन सहयोगको ओईरो, अहिलेसम्म उठ्यो ४ करोड ९२ लाख देशबिदेशबाट

काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ । नेपालमा उपचार सम्भव नहुने...

टिकटक प्रतिबन्धपछि १० करोड फलोअर्स भएकी स्टारले देश नै छाडिन

पाकिस्तानकी टिकटक स्टार जन्नत मिर्जा पाकिस्तानबाट जापानमा बसाई सरेकी छन्। २२ बर्षे मिर्जा पहिलो पाकिस्तानी...

सत्तासिन कम्युनिष्टहरुको अन्तिम राष्ट्रवाद यसपटक देख्न पाइयो : भीमार्जुन

काठमाडौं, । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग...