News Portal

ओलीले लगाए नयाँ मन्त्रीको टुंगो, यी हुन् भाग्यमानी (सूची सहित)

एनपर्दा संवाददाता
२२५८ पटक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेका छन्। मन्त्रिपरिषद् पुर्नगठनको अन्तिम तयारी भइरहेको स्रोतको दावी छ।

१८ भाद्रमा बस्ने सचिवालय बैठकले विवाद समाधानको खाकालाई टुंगो लगाए मन्त्रिपरिषद् पुर्नगठन हुनेछ। मन्त्री बन्नेमा कार्यदलमा रहेकामध्येका भीम रावल, सुरेन्द्र पाण्डे, जर्नादन शर्मा र पम्फा भुषाल हुने पक्कापक्की छ। जर्नादन शर्माले ओलीलाई अप्रत्यक्ष रुपमा सघाउने भुमिका खेलेका थिए । भीम रावल पछिल्लो समय ओलीको विरोध गर्न छाडे । सुरेन्द्र पाण्डे प्रायः मौन नै बसे ।

महासचिव विष्णु पौडेलले पनि चाहना राखे उपप्रधानमन्त्री सहित मन्त्री बन्नसक्छन् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित मन्त्री बनेमा पौडेललाई वरियतामा माथि राख्ने तयारी पनि भएको छ । पौडेलले ओलीलाई सत्ता संकटमा निकै साथ दिएका थिए । बामदेवलाई मिलाउन उनैले भुमिका खेलेका थिए ।

कस्ले कुन मन्त्रालय पाउने भन्नेबारे घनिभुत छलफल बढेको छ । विशेषगरी ओली र प्रचण्डले यसबारे छलफल बढाएका छन् । मिडिया डवलीबाट लिइएको ।

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...