News Portal

यी ४ राशीका व्यक्तिहरुमा पैसा असाध्यै कमाउने र जमाउने गुण हुन्छ

एनपर्दा संवाददाता
३३५ पटक

काठमाडौं । एउटै अफिसमा एउटै पदमा रहेको साथीले जब आर्थिक उन्नति गरेको वा आनन्दको जीवनशैली व्यतीत गरेको देख्छौं, तब हामीलाई अचम्म लाग्छ । हामी सोंच्न थाल्छौं कि उसले कसरी आर्थिक उन्नति गर्यो ? कतै उसले कुनै गलत ढंगले कमाइ त गरेको छैन ?

तर आर्थिक उन्नति गरेका सबैले गलत काम नै गरेका हुन्छन् भन्ने सोच्नु गलत छ । किनभने व्यक्तिको आनीबानीले पनि आर्थिक उन्नति गर्न सम्भव छ । त्यो हो बचत गर्ने बानी । हुन त बचत गर्नुपर्छ भन्ने सोंच हरेक सचेत व्यक्तिमा हुन्छ । तर कुनै कुनै व्यक्तिले जति कञ्जुस्याइँ गरे पनि बचत भैरहेको हुँदैन । कुनै न कुनै बहानामा खर्च भैरहेको हुन्छ । आखिर यस्तो किन हुन्छ त ?

ज्योतिष विज्ञानले भन्छ–व्यक्तिको राशीले पनि यसमा महत्वपूर्ण भूमिका खेल्छ । अर्थात आर्थिक बचत गर्न सक्ने र नसक्ने भन्ने कुरा व्यक्तिको राशीमा पनि भर पर्छ । त्यसो भए आर्थिक बचत गर्न सक्ने राशीहरु कुन कुन हुन् त ?

वृष : यस राशीका व्यक्तिहरु आफ्ना स्वभावका कारण चिनिने खालका हुन्छन् । त्यसैले यस राशीका व्यक्तिहरु रुपैयाँ राम्रोसँग वचत गर्नसक्ने व्यक्तिमा पर्छन् । बृष राशीका व्यक्तिहरु जुनसुकै अवस्थामा पनि आफ्नो लक्ष्यप्रति अडीक रहन्छन् । यही गुणले यिनीहरुलाई पैसा वचत गर्न अभिप्रेरित गर्दछ ।

कर्कट : कर्कट राशीका व्यक्तिहरु आफ्नो घरसँग सम्बन्धित कुराहरुमा खर्च गर्न रुचाउँछन् । तर उनीहरुमा आफ्नो आम्दानी र खर्चलाई राम्रोसँग सन्तुलनमा राख्नसक्ने गुण हुन्छन् ।

मकर : भनिन्छ यस राशीका व्यक्तिहरु केवल बचत गर्नकै लागि कमाउँछन् । मकर राशीका व्यक्तिहरु बचतमा यति सचेत हुन्छन् कि उनीहरु अति आवश्यक नपरि केहीमा पनि खर्च गर्दैनन् । पैसा खर्च हुन सक्छ भन्ने लाग्ने कुरालाई यिनीहरु वास्तै गर्दैनन् ।

कुम्भ : कुम्भ राशीका मान्छेहरु यति पैसा प्रेमी हुन्छन् कि उनीहरु पैसाका लागि जोखिम मोल्न पनि पछि पर्दैनन् । यिनीहरु आफ्नो आम्दानी र खर्चलाई पूरै ध्यानमा राखेर बचत गर्ने स्वभावका हुन्छन् ।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...