News Portal

श्रीमानको मृत्युपछि श्रीमतीलाई भेट्न रातभरी केटाहरुको लाइन (भिडियो)

एनपर्दा संवाददाता
२६४ पटक

बुटवल ११ मझुवा स्थित यि महिला आफैमा दुखि छन् । श्रीमान साथमा छैनन् । साना छोराछोरीसंग बसेकी ति महिलालाई संरक्षण गर्ने कोही छैनन् । पानी चुहिने झुपडीका बसेकी यि महिलालाई पुरुषले यति सताएकी कोही सहयोगका लागि भन्दै जाँदा पनि उनी डराइन् । भिडियो बनाउन गएका युट्युवर जाँदा पनि शुसिला विक डराइन् । श्रीमान वितेर एक्लिएकी महिला देखेर उनको झुपडीमा टोलका पुरुषको भिड लाग्छ । साँझ पर्न पाएको हुँदैन पुरुषको लाइन उनको झुपडीमा लाग्ने गरेको छिमेकी महिलाले बताएका छन् ।

यति धेरै दिन परेको वर्षा उनको कोठाभित्र सिधै पानी पर्छ । एउटा छोरा पनि केही वर्ष देखि सम्पर्कमा छैनन् । काखमा अर्को सानो छोरा छ । घरमा खानेकुरा नभएपछि जेठो छोरा पनि घर छोडेर हिडेका हुन् । जिवनमा निकै दुख भोगेकी यि महिला अहिले मानसिक रुपमा पनि विरामी छन् । विरामी रहेका उनका श्रीमान पनि दुई वर्ष अघि निधन भएको हो । ३ सन्तानको आमालाई अहिले आफ्नो जिवन चलाउन पनि कठिन छ ।

छोरा हराएको पनि डेढ वर्ष भइसक्यो । उनी फर्केर आएका छैनन् । अहिले आश्रय लिएर बसेको झुपडी पनि उनको होइन । पानी पर्दा उनको विस्तरा सिधै भिज्छ । खान भनेर कसैले सहयोग दिएको चामल पनि पकाएर खान मिल्ने पनि छैन । सबै भिजेको छ । झुपडीमा खाने अरु कुरा केही पनि छैन । काखमा भएको बच्चा पनि भोकै छन् । बोल्दा पनि उनको आवाज पनि आउँदैन । केही कुरा सोध्दा पनि उनी डराउँछिन् ।

छिमेकी महिलाले साँझ पर्न नपाउँदै उनको झुपडीमा केटाहरुको लाइन लाग्ने गरेको बताएकी छन् । आफुहरुले देख्दा उनीहरुलाई भगाउने गरेको पनि बताइन् । अर्की महिला भन्छिन्, हामीलाई देख्न पनि लाज भइसक्यो । सबैको मन राम्रो हुँदैन । यि बहिनीलाई जोगाउन पनि कठिन छ । भिडियो :
https://youtu.be/k-k_RMxlwxM

प्रतिकृया दिनुहोस्

आखिर के कुराको लागि बोलाईए, गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा प्रमुखहरु राष्ट्रपति कार्यालयमा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा...

आफू अनुकूल सर्वोच्चको आदेश नआए यस्तो छ ओलीको तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षधर नेताहरुले सर्वोच्च अदालतबाट आफू प्रतिकूल निर्णय आएको...

बालुवाटारमा रुवाबासी, देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर...

ओली नै प्रधानमन्त्री रहनेगरि संसद् पूनःस्थापना हुन्छ : मोहन बानियाँ (भिडियो)

काठमाडौ।वर्तमान सरकारका मन्त्री मोहन बानियाँले सरकारले देशलाई अनिर्णयको बन्दीबाट बचाउनको लागि चुनावको मिति घोषणा गरेको...

टोपबहादुर र प्रभु साह ‘हामी माओवादीमै छौं कि एमालेमा’ भनेर सोध्न आयोग पुगे, अनि परे अचम्ममा !

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले...