News Portal

साथीले बोलाएर गएँ, कोठामा लगेपछि औषधी खुवाएर तीन जनाले…

एनपर्दा संवाददाता
४५ पटक

बैतडीमा आफ्नै शिक्षकवाट पी’डित भएको घटना सार्वजनिक भएको दुई दिन पछि फेरी बेलडाँडीमा त्यस्तै घटना सार्वजनिक भएको छ । भदौ १४ गतेवाट हराएकी किशारीलाई प्रहरीले अप्ठेरो अवस्थावाट उद्दार गरेको छ । उनी ३ जना युवकसंग थिइन् । ति किशोरीलाई ३ युवाले ब’न्ध’क बनाएर राखेका थिए ।

उनलाई हराएको ५ दिन पछि फेला परेकी ति किशारीले ३ युवाले आफुलाई अनैतिक काम गरेको बयान प्रहरी सामु दिएकी छन् । ति युवतीलाई प्रहरीले भदौ १९ गते फेला पारेको हो । बुवाले छोरी हराएको उजुरी दिएपछि उनको खोजी थालिएको थियो । घटना भएको ९ दिन पछि ति किशोरी प्रहरीमा उजुरी दिन आएकी छन् ।

युवकहरुसंग किशोरीलाई फेला पारेपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो । ति किशोरीले एक जना गाउँकै युवकले आफुलाई भेट्न बोलाएर कोठामा लगेको बताएकी छन् । तीन जना युवकले आफूलाई न शा लु प’दा/र्थ से’व न ग/रा ए र पाँच दिनसम्म अनैतिक काम गरेको बताएकी छन् ।

‘म घरमै बसेकी थिए । एकजना साथीले एकछिन भेट्न आउ भनेर बोलाएपछि गए । उसले कोठामा लगेर मलाई भित्रै राख्यो अनि अरु साथीलाई बोलायो । त्यसपछि मलाई औषधी खुवाए उनले भनिन् त्यसपछि के भयो मलाई थाहा नै छैन ।

उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले भने किशोरीले त्यतीबेला आफुलाई केही नगरेको बताएपछि अभिभावकको जिम्मा लगाएको बताएका छन् । ताजा खबर बाट

प्रतिकृया दिनुहोस्

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...

३ श्रीमानको १ श्रीमती,क्वारेन्टाइनमा छु भन्दै अर्कोसंग बिहे, माईलो श्रीमान मिडियामा

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।संविधान तथा राष्ट्रिय दिवसका...

कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर उर्जामन्त्रीको सचिवालयले बल्ल मुख खोल्यो

काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई...

यी भगवानको पुजा गर्नुहोस सबैको कल्याण हुनेछ आजको राशिफल पनि हेर्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ...

मलाई पनि संस्कारी श्रीमान् चाहियो

उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा...