News Portal

दुखद् खबर गायिका भट्टराई झुण्डिएको अवस्थामा मृ त फेला

एनपर्दा संवाददाता
११७ पटक

इटहरी,। कवि, गीतकार तथा गायिका गीता भट्टराई झुण्डिएको अवस्थामा मृ त फेला परेकी छन् । इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराईको आफ्नै निवासमा मृ त फेला परेकी हुन् । उनले यस्तो निर्णय किन गरिन् भन्ने कुरा खुलेको छैन ।

सामाजिक सञ्जाललमा समेत निकै सकृय उनले आइतवार पनि एउटा भिडियो पोष्ट गरेको देखिएको छ । घटनाको अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ ।

गायनमा समेत सक्रिय रहेकी भट्टराईले आइतवारसम्म आफ्नो फेसबुकमा साहित्यिक सामाग्री सम्प्रेषण गरेकी थिइन् । भट्टराईका पति, एक छोरा र एक छोरी छन् । भट्टराईले केही दिनअघि लोकप्रिय डेउडा गीत गाएर लोकप्रियता हासिल गरेकी थिइन् । टिकटकमा पनि गायिका निकै सकृय थिइन् ।

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...