News Portal

सरकारको गोप्य प्लान भिम रावल किनेरै एमसीसी कुनै हालतमा पास गर्ने, प्रेम कैदीको खुलासा

एनपर्दा संवाददाता
२४४ पटक

एमसिसिको बिरोध गर्दै आउनु गएका भिम रावललाइ पनि सरकार र पार्टी ले किनेको भन्दै प्रेम कैदीले खुलासा गरेका छन।सधै राष्ट्रियताको बिषयमा आवाज उठाउने भिम रावललाइ चुप बस्ने पार्टी र सरकारको योजना भएको भन्दै अब भिम रावललाइ मात्र न भएर एमसीसी बिरोध गर्ने सबैलाई किनेर रातारात एमसीसी पास गर्ने योजना सरकारको रहेको प्रेम कैदीले जानकरी दिएका छन।

यता सरकारले सधै जनताको कुरा नसुनेको र सधै जनता समस्या र भोक भोकै बाच्नु परेको भन्दै सरकारले तत्काल सोच्न अनुरोध समेत गरेका छन।सरकारले लक् डाउन गरेर गरिब जनता मार्न खोजेको भन्दै अब लक् डाउन गरे सडकमा आउने समेत कैदीको भनाइ छ।हेरौ यो खरो र बिशेष कुराकानी :

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...