News Portal

ओली सरकारका बिवादै बिवाद रोकिएन आफन्त पोस्ने धन्दा, सम्धीपछि भाइको जय !

एनपर्दा संवाददाता
१५९ पटक

रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त भएपछि सरकारको व्यापक आलोचना भयो ।

तर, यसैबीचमा आफन्त पोस्ने धन्दा भने रोकिएन ।भर्खरै स्वास्थ्य वीमा बोर्डको सञ्चालक समिति सदस्य नियुक्त भएका छन्, प्युठानका चन्द्रबहादुर थापा क्षेत्री ।

उनी हुन्, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका भाइ । चन्द्र तिलगङा आँखा अस्पतालका कर्मचारी हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाचाहिँ रक्षामन्त्री ईश्वर पोखरेलका निकटस्थ हुन् ।
जनआस्था

प्रतिकृया दिनुहोस्

जनार्दन शर्मा शिक्षामन्त्री, नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र भिम रावल रक्षामन्त्री बन्ने

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको...

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल...

म संग जापान जाने केटा चाहियो,ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको...

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ ।...

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ...