News Portal

यी दश सपना देखे तपाईलाई अकस्मात धन लाभ हुन्छ

एनपर्दा संवाददाता
१०९ पटक

यस्तो किन पनि हुन्छ भने सपनाको सम्बन्ध भविष्यमा घट्ने घटनाहरुसँग हुन्छ भन्ने हाम्रो मान्यता छ । स्वप्नशास्त्रका अनुसार कुनै राम्रा सपनाहरुले पनि नराम्रा नतिजा दिन्छन् र कुनै नराम्रा सपनाहरुले पनि राम्रा प्रभाव दिन्छन् । यसकारण सपनासँग डराउने भन्दा पनि यसका अर्थहरु बुझ्नु नै हितकर हुनेछ ।

सपनामा भवन बन्दै गरेको देख्नुको मतलब हो तपाईलाई प्रमोशन मिल्दैछ वा धनलाभ हुनेवाला छ ।आफैंलाई एकदमै गरिब वा भिखारीको रुपमा देख्नुभयो भने यस्तो सपनाको अर्थ हुन्छ तपाईलाई धनलाभ हुँदैछ ।

सपनामा आफ्नै आत्महत्या गरेको देख्नुभयो भने तपाई डराउनुहुन्छ होला तर डराउनु पर्दैन । किनकी यस्तो सपनालाई राम्रो मानिन्छ । यसको अर्थ हुन्छ, तपाईंको आयू बढेको छ ।सपनामा यदि तपाईंले गुलाब देख्नुभयो भने यस्तो सपनाको संकेत हुन्छ, तपाईको कुनै ठूलै मनोकामना पूरा हुँदैछ ।

सपनामा सर्प देख्नु राम्रो मानिन्छ । सपनामा सर्प देख्नुले सरकारी क्षेत्रमा लाभ मिल्ने कुरालाई संकेत गर्दछ । यसलाई धन र सन्तान प्राप्तिको संकेतको रुपमा पनि बुझिन्छ ।सपनामा छेपारो देख्नुभयो भने यो पनि शुभ संकेत हो । यसको अर्थ तपाईले धनप्राप्ति गर्दै हुनुहुन्छ भन्ने हो ।

सपनामा सुगा देख्नुको अर्थ हो तपाई धन प्राप्त गर्दै हुनुहुन्छ ।सपनामा आफैंलाई चिहानमा देख्नुको अर्थ हो तपाईलाई छिट्टै कुनै मान सम्मान वा कुनै लाभ मिल्नेवाला छ । सपनामा तारा देख्नुभयो ? यसको अर्थ के होला ? नराम्रो पक्कै होइन । यसको अर्थ हुन्छ, तपाई कुनै शुभ समाचार सुन्नेवाला हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...