News Portal

एक युवतीका तीन ब्वाईफ्रेन्ड, त्यसपछि…

एनपर्दा संवाददाता
१६४ पटक

प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौरतरिका बद्लिदैछ । डिजिटल युगमा हुर्कदो फास्टफुड पुस्ता प्रेममा पनि भिन्न स्वाद र प्रयोग रुचाउन थालेका छन् । यसै सन्दर्भमा हिन्दी बिबिसी अनलाइनले एक लेख प्रकाशित गरेको छ, जसले युवापुस्तामा ‘मल्टिपल लभ’को ट्रेन्ड कसरी विकास हुँदैछ भनेर उल्लेख गरिएको छ ।

त्यहाँ लेखिएको छ, ‘२४ बर्षकी गरिमा तीन युवासँग एकसाथ प्रेम गर्छिन् । अर्थात उनीसँग अहिले तीन जना ब्वा’इफ्रेन्ड छन् । रमाइलो त के भने, यी तीन ब्वा’इफ्रेन्डले एकअर्कालाई चिन्छन् र यस सम्बन्धलाई उनीहरुले सहज मानेका छन् । अब प्रश्न उठ्छ कि एक युवतीले एकसाथ तनि युवासँग प्रेम गर्न सक्छन्।

गरिमाले यसको जवाफ ‘सक्छ’मा दिएकी छिन् ।’ भनिन्छ प्रेम र यु’द्धको कुनै सीमा हुँदैन । कुनै नियम हुँदैन । कुनै सूत्र हुँदैन । एक जना युवाले एक जना युवतीसँग मात्र प्रेम गर्छ वा प्रेममा एकल सम्ब’न्ध मात्र स्थापित हुन्छ भन्ने शैली अहिले फेरिएको प्रमाण हो यो । त्यसो त अहिलेका पुस्तावीच हुने प्रेममा भावनात्मक भन्दा बढी शा’रीरिक हुने गरेका छन् ।

बाहिरी आकर्षणलाई नै प्रेम भनेर बुझिरहेका यी पुस्ता प्रेम पछि शा’रीरिक स’म्बन्धसम्म पुग्ने गर्छन् । त्यसपछि भने उनीहरुको प्रेम दिगो रहँदैन । यही ढंगको प्रेम चक्करमा फन्को लगाइरहेका थुप्रै युवायुवती अनेकन समस्यामा पनि फसिरहेका छन् । अनिच्छित गर्भ रहने, अ’वैंधानिक ग’र्भपतन गराउने जस्ता कुरामा उनीहरु फस्ने गरेका छन् ।

पछिल्लो समय युवापुस्ताको चिन्ता, डिप्रेसन र आ’त्मह’त्याको पछाडि पनि उनीहरुको कच्चा प्रेम स’म्बन्ध नै कारण बन्ने गरेको देखिन्छ ।हुन त के भनिन्छ भने, प्रेम गरिदैन । यो आफै हुन्छ । अर्थात स्वतस्फूर्त रुपमा प्रकट हुने भावनात्मक संवेग हो प्रेम । त्यसैले प्रेम चाहेर गरिने वा चाहेर छुटाइने कुरा पनि भएन ।

तर, वैशालु जोडीबीच हुने प्रेम भावनाबाट प्रकट भएर होइन, शा’रीरिक आ’कर्षणबाट हुनेगर्छ । यस किसिमको प्रेम-सम्बन्ध बढाउनुको पछाडि उनीहरुमा अनेक स्वार्थ र उदेश्य हुनेगर्छ । कतिपयले देखासेखीमा यस्ता सम्बन्ध बनाउँछन् । कतिपयले शा’रीरिक आवश्यक्ता परिपूर्तिका लागि स’म्बन्ध बनाउँछन् । यसरी प्रेम स’म्बन्ध बनाउने क्रममा उनीहरु एउटै साथीमा मात्र सीमित नहुन सक्छन् ।

एकसाथ दुई वा तीन जनासँग पनि प्रेम स’म्बन्ध बनाउन सक्छन् । बिबिसीमा लेखिएको छ, ‘खासगरी यस किसिमको स’म्बन्धलाई उनले ‘पोलिएमरस रिलेशनशिप’ भनेकी छिन् । यस किसिमको स’म्बन्धको चलनलाई पोलिएमरी नामले जानिने रहेछ ।

के हो पोलिएमरस रिलेशनशिप
उक्त लेखमा जनाइए अनुसार पोलिएमरी ग्रीक र ल्याटिन भाषाको दुई शब्द मिलेर बनेको छ । पोली ग्रीक र एमर ल्याटिन भाषा हो । पोलीको अर्थ एकभन्दा बढी हो भने एमोरको अर्थ प्रेम हो । अर्थात एकै समयमा एक भन्दा बढी व्यक्तिसँग प्रेम गर्ने चलन । यस किसिमको स’म्बन्ध स्थापित गर्दा प्रेमी प्रेमिकाबीच केही सर्त र सीमाहरु लागु हुन्छ ।

यसको सबैभन्दा ठूलो र जरुरी सर्त हो, स’म्बन्धमा इमान्दरी र पारदर्शिता । यस सम्बन्धमा सामेल हरेक पा’र्टनरले एकअर्कालाई राम्ररी चिन्दछन् । सबैको सहमतिमा नै यस किसिमको स’म्बन्ध बनान्छ । अनलाईन खबर डटकम बाट।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...