News Portal

श्रीमान विदेश गएपछि बिबाहित महिला ग’र्भनिरोधी औषधि लिन अस्पताल आउँनुलाई के भन्नुहुन्छ ?

एनपर्दा संवाददाता
६८४ पटक

काठमाडौ । मुना केसी नाम गरेकी एक सामाजिक सञ्जाल प्रयोग कर्ता अहिले खुबै हाम्रो समाजमा भइरहेका विषयमा खुलासा गरिरहेकी छिन् । उनका कुरामा धेरै मात्रामा सत्यता छ । यसैले उनीसँग जोडिएका अरु सामाजिक प्रयोगकर्ता उनको समर्थनमा देखिन्छन् ।

उनी कहिले के त कहिले के विषयमा समाजको चित्रण गरिरहन्छिन् । त्यही क्रममा उनी लेख्छिन् श्रीमान विदेश गएको केही अन्तर पछि प्राय बिबाहित महिलाहरु ग’र्भनिरोधी औषधिहरु र ग’र्भनिरोधको अस्थाई उपकरणका साधन हरु अप्नाउन हस्पिटल आउँनि गरेको पाउँछु ।

त्यसैले बिबाहित महिलाहरुले ग’र्भनिरोधी उपकरणहरु अप्नाउनु परेमा आफ्नु श्रीमानपनि सँगै हस्पिटल ल्याउनुपर्ने सिस्टमको आवश्यक देख्छु म । उनको यो लेखाईमा धेरैले प्रतिक्रिया दिएका छन् । धेरैले उनको लेखाईमा सत्यता रहेको बताएका छन् । उनी आफु पेसाले डाक्टर भएको बताउँछिन् । यसैले उनले अस्पतालमा देख्ने गरेको सत्य कुरा नै लेख्ने गरेको दावी गर्दै आएकी छिन् ।

उनको यो पोष्टमा निक्कै ठूलो बहस भएको देखिन्छ । उनको विपक्षमापनि धेरै उत्रिएका छन् । गलत विचार बोकेको, डाक्टर भएर समाजको इन्जिनियर बन्न खोजेको अनेकौ आरोप उनलाई लागेको छ । तरपनि उनले समाजका लागि लेख्न नछोड्ने र समाज सुध्रिनुपर्ने दावी गर्दै आएकी छिन् । https://live18nepal.com/ बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...