News Portal

सम्धीलाई ७ पटक सम्म मिल्ने, कुलमानलाई दुई पटक पनि नमिल्ने ? सहमत हुनेले सेयर गरौ

एनपर्दा संवाददाता
७११ पटक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट सांसद रहेकी सांसद गङ्गा चौधरी सत्गौवाले १८ घण्टासम्म बढेको लोडसेडिङ हटाउन भूमिका खेलका कुलमान घिसिङको कार्यकाल दोहोेर्याउनुपर्ने बताएकी छन्।

विभिन्न पदमा पटक-पटक नियुक्त दिने गरिएकोमा कुलमानलाई भने किन नमिल्ने भनेर उनले प्रश्न गरेकी छन्।अरुलाई निरन्तरता दिन मिल्छ भने कुलमानलाई पनि दिनुपर्छ। सम्धीहरुलाई निरन्तरता दिन मिल्छ भने कुलमानलाई मिल्दैन। १८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालोतर्फ डोहोर्याउने उनलाई निरन्तरता दिँदा के फरक पर्छ ?उनले भनिन्।

१८ घण्टासम्म बढेको लोडसेडिङबाट देशलाई उज्यालो तर्फ ल्याउने उनलाई उपेक्षा गरिए सरकारलाई गार्हो पर्ने उनले दावी गरिन्। सारा नेपाली कुलमानको पक्षमा रहेको हुँदा सरकार चुक्न नहुने उनको भनाई छ। साथै उनले आफूले पार्टीका शिर्ष नेतालाई भेटेर नै कुलमानलाई निरन्तरता दिन आग्रह गरिसकेको पनि बताइन्। “कुलमानलाई निरन्तरता दिँदा पार्टीको पनि भलो हुन्छ, जनताको पनि भलो हुन्छ।उनले भनिन्,सम्धीज्यूलाई निरन्तरता दिँदा कुलमानलाई दिन मिल्दैन भन्ने हुँदैन उनले भनिन्।

१८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालोतर्फ डोहो¥याउँदै चामत्कारिक ढगले नेपाललाई लोडसेडिङमुक्त देश बनाउन सफल नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल दोहोेर्याउनुपर्ने माग जनस्तरबाट उठिरहेका बेला कलाकर्मीहरूले पनि स्वस्फूर्तरूपमा उनको पक्षमा आवाज उठाएका छन्। जनता कलाकार सबैको एउटै स्वर छ अब फेरि पनि हामीहरुलाई कुलमान नै चाहिन्छ । भ्रष्टाचार गर्नेहरुलाई पटक–पटक उही पद दिन मिल्ने तर देश उज्यालो बनाउनेलाई किन नमिल्ने ? SIDHA NEWS बाट

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...