News Portal

टिकटकमा श्रीमान् श्रीमती बीचको नोकझोकले भाइरल बनेका मनोज आरुशीको जोडी (भिडियो)

एनपर्दा संवाददाता
१३४ पटक

काठमाडौ । टिकटकमा भिडियो बनाएर अहिले धेरै युवापुस्ताहरु सामाजिक संजालमा चर्चा बटुलिरहेका छन् । टिकटकमा बढ्दो क्रेजले गर्दा टिकटकका कयौं प्रतिभाहरु अहिले भिडियोदेखि सिरियलसम्म पुगेका छन् ।

टिकटकमा अहिले एउटा जोडी भाइरल छन् । मनोज केसी र आरुशी भण्डारी केसीको जोडीले बनाएका भिडियोहरुले सामाजिक संजालमा राम्रो चर्चा बटुलेको छ ।

मनोज र आरुशी श्रीमान् श्रीमती हुन् र यो जोडीले आफ्नो भिडियोमा समेत श्रीमान् श्रीमती बीच हुने नोकझोक र झगडालाई रोचक तरिकाले प्रस्तुत गरेको हुँदा यो जोडीको भिडियोहरु रुचाईएको छ । घर भित्र बसेर श्रीमान् श्रीमती बीच हुने सानो सानो कुरालाई लिएर बनाइएको भिडियोहरु टिकटकमा राखेर यो जोडीले राम्रो फलोवर्स बनाएका छन् ।

मनोज केसी र आरुशी भण्डारीको प्रेम पश्चात विवाह भएको हो । मनोज केसीले आरुशीलाई सुरुमा ओबामा बनेर पट्याउन खोजेका थिए भने आरुशीले आफू पनि नेपालको रानी हुँ देश निकाला गरौला भन्दै ब्लक गरेकी थिईन । यसरी नोकझोक सहित सुरु मनोज र आरुशीको चिनजान बिस्तारी माया प्रेममा बद्लिएको थियो । मनोजले आरुशीको मन जित्न धेरै नै कठिन भएको र धेरै प्रयास पश्चात आरुशीले प्रेम स्वीकार गरेको क्यानाडा नेपालसंगको कुराकानीमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्

कालापानीमा भारतीय फौजको परेड, बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेका बेला अचानक गुप्तचर प्रमुखको...

पुर्पुरोमा हात राखेर रुनु न हास्ने अवस्थामा आइपुग्यो भारत।नेपालसामु देखाउने दादागिरी अब बन्द

सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सुचीबाट भारत हटेको छ । हालै जारी गरिएको...

१३ महिनाकी सियोना श्रेष्ठलाई बचाउन सहयोगको ओईरो, अहिलेसम्म उठ्यो ४ करोड ९२ लाख देशबिदेशबाट

काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ । नेपालमा उपचार सम्भव नहुने...

टिकटक प्रतिबन्धपछि १० करोड फलोअर्स भएकी स्टारले देश नै छाडिन

पाकिस्तानकी टिकटक स्टार जन्नत मिर्जा पाकिस्तानबाट जापानमा बसाई सरेकी छन्। २२ बर्षे मिर्जा पहिलो पाकिस्तानी...

सत्तासिन कम्युनिष्टहरुको अन्तिम राष्ट्रवाद यसपटक देख्न पाइयो : भीमार्जुन

काठमाडौं, । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग...