News Portal

कलेज पढ्ने १७ बर्षीय युवतीको भाडाको कोठामा यस्तो काम, रहस्य खुलेपछि छिमेकीनै अचम्मित

एनपर्दा संवाददाता
१३५ पटक

काठमाडौं । अहिले कोरोनाका कारण पुरै मुलुक लकडाउनमा छ । सबै घरभित्र छन् । सरकारले दैनिक ज्यालादारी गर्ने र विद्यार्थीलाई भाडामा छुट दिन घरधनीलाई आग्रह गरेको छ । तर राजधानीको बसुन्धरामा भाडामा बसेकी गुल्मीकी एक युवतीलाई घरभेटीले तत्काल कोठा खाली गर्न भने ।आफुलाई घरधनीले तत्काल कोठा खाली गर्न भनेको कुरा उनले छिमेकीलाई सुनाइन् ।

बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै त ना व मा थिइन् । ति किशोरीलाई घरभेटीले अन्याय गरे भन्दै घरभेटीकै छिमेकी उनको वि रु द्ध मा उत्रिए । यस्तो बेलामा उनलाई कोठावाट निकाल्न नहुने भन्दै युवतीको पक्ष लिए ।

तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको ध’न्दा बारे उनीहरूले छिमेकीले पनि थाहा पाए त्यसपछि उनीहरु पनि अचम्म परे । मासिक ९ हजार भाडा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सामूहिक यौ न कार्यमा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न भनेका थिए ।

केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँ गिएको अ वै ध यौ न व्यवसाय पछिल्लो समय यसरि नाम चलेका विद्यालय र कलेजभित्रसमेत छिरेको घ ट नाले धेरै अभिभावकलाई समेत सोच्न बाध्य बनाएको छ । तर नेपालमा अस्वभाविक रूपमा झाँगिएको अ वै ध यौ न व्यसायको पछिल्लो वास्तविकता भने यही हो । https://samacharpostdainik.com/ बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...