News Portal

सलमान खानले एश्वर्य र कट्रिनालाई यस्तोसम्म गरेका रहेछन्, जुन कुरा सुनेपछि उड्यो सबैको होस्

एनपर्दा संवाददाता
३०७ पटक

एजेन्सी । बलिउडका दबंग खान सलमान खानले आफ्नो एक्स गर्लफ्रेन्डद्धए एश्वर्य र कट्रिनाको बारेमा सार्वजनिक ठाउँमै गरे आफुसंग सम्बन्ध रहंदा भएको कृयाकलापहरु सार्वजनिक । उनले यी दुई प्रेमीकाहरु आफ्नो जीवनको सबैभन्दा महत्वपुर्ण पात्रका रुपमा रहेको बताउँदै जब यी दुईसंग आफु प्रेममा रहंदा गरिएको कुराहरु सुनाए तब सुन्ने सबै एकअर्कालाई हेरेको हेरै भए ।

सलमानले आफ्नो जीवन कालमै सबैभन्दा धेरै माया गरेको एश्वर्य राय र कट्रिना कैफलाई नै बताए । उनले यी दुवैलाई जस्तो प्रेम आजसम्म कसैलाई नगरेको पनि खुलासा गरे ।

सबैका भाईजान खानले यिनीहरुसंग आफु सम्बन्धमा रहंदा आफुले यी दुवैलाई निकै नै बुझ्ने प्रयास गरेको पनि बताए । साथै उनले यी दुवैले आफुलाई नबुझिदिएको गुनासो पनि सार्वजनिक गरे ।

जब सलमानले आफ्नो प्रेम, प्रेमीका र प्रेमीकाहरुसंगको गुनासो व्यक्त गरे त्यतिबेलाको माहोलमा सन्नाटा छाएको थियो । किनभने सलमानले यी दुवैसंग सम्बन्ध तोडिएपछि पहिलो पटक मुख खोलेका थिए । यतिमात्रै नभई आकर्षण अन्य महिलाहरुमा भएता पनि प्रेम भने अब हुन नसक्ने बताए ।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...