News Portal

यी महिलालाई एउटा इमान्दार श्रीमान चाहियो !! इच्छा हुनेले सिधैं सम्पर्क गर्नुहोस्

एनपर्दा संवाददाता
२५२ पटक

सम्पर्कको लागी तलको यो लिन्क खोलेर तुरुन्तै सम्पर्क गर्नुहोस एउटा आमालाई आफ्नो छोरीका लागि केटा खोजेको धेरै पटक देखिन्छ । फिल्म,टीभी,वा आफ्नै आमालाई पनि हामीले देख्दै र सुन्दै आएका छौं अहिले एउटा छोरीले आमाका लागि केटा खोजीरहेको खबरले बजार तताएको छ । आमा छोरीको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । एउटा यस्तो उमेर हुन्छ जुन हरेक आमाका लागि आफ्ना छोरा छोरी पुर्ण रुपमा सेटल बनाउनु चि’न्ताको विषय बन्न जान्छ ।

तस्बिरमा आमा/छोरी,तर कति पटक तपाईंले छोरी वा छोरा आफ्ना बाबुआमालाई व्यबस्थित वा सेटल गर्ने चिन्तामा डुबेको देख्नु भएको छ ? कतै तपाईंले छोरी वा छोरालाई आफ्नो आमा बुबाको लागि जीवनसाथी खोजिरहेको देख्नु भएको छ ? जवाफ ‘कहिल्यै’ वा १,२ पटक यस्तै सुन्न पाइन्छ । ट्विटर मा एक जना आस्था वर्मा नाम गरेकी केटीले आफनी आमाका लागि केटा खोजी रहेकी छन् ।

उनले रक्सी नपिउने,शाहाकारी र ५० बर्षीया वर चाहियो भन्दै आफ्नो र आमाको तस्विर पोष्ट गरेकी छन् । प्रतिकृया हरुमा तपाईका लागि केटा पर्दैन भनेर सोधेको प्रश्नमा उनले आफु सम्बन्धमा रहेको भन्दै जवाफ फर्काएकी छिन् ।छोरीले एकल आमाका लागि गरेको यो कार्य वास्तवमा प्रशंसा गर्न लायक छ । यदी तपाई पनि उनले भनेको जस्तै व्यक्ति हुनुहुन्छ भने यी छोरीलाई सिधैं म्यासेज गर्न सक्नुहुन्छ ।सम्पर्कको लागी 👇️यो लिन्क खोलेर गर्नुहोस https://samacharpostdainik.com/ बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...