News Portal

नेपालको छोरा, अमेरिकन आर्मी, जस्ले बिरक्तिदै पोखे सामाजिक सञ्जालमा दुखेसो

एनपर्दा संवाददाता
४४२ पटक

काठमाण्डौ । एक नेपाली युवा जो अमेरिकन आर्मी छन् । उनको नाम सुरेश केसी हो । पछिल्लो समयमा उनी सर्वाधिक लोकप्रिय बनेको समाजिक सञ्जाल टिकटकमा हिजोआज निकै नै सक्रिय रहन्छन् । प्राय उनी आर्मीकै यूनिफममा टिकटक बनाएर प्रस्तुत भई रहेका हुन्छन् । सुरेशले बनाउने धेरै जसो टिकट सन्देश मुलक नै रहने गरेको छ । उनलाई टिकटमा धेरैले आर्मीको युनिफम लगाएर आफ्नो रवैया देखाउन खोजेको होला भन्ने कमेन्टहरु गरि रहेका हुन्छन् । त्यस्ता कमेन्छ गर्नेलाई सुरेशले आफले आफ्नो मेहेनतले र बुद्धिले गर्दा अमेरिकन आर्मी भएको प्रतिकृया दिंदै आईरहेका छन् ।

सुरेशलाई धेरैले पैसासंग तुलना गर्ने गरेको आरोप लगाएको पाईन्छ टिकटकमा । किनभने उनले प्राय आफ्नो गाडीहरुमा बसेर टिकटक भिडियोहरु बनाईरहेका हुन्छन् । त्यसैले पनि उनलाई धेरै लक्जरी जीवन देखाएर टिकटक बनाउन पर्दैन भन्ने जस्ता कमेन्टहरुको सामना गरि रहनु परेको हुन्छ । सुरेशले टिकटकमा आफुलाई जस्तो सुकै कमेन्ट गरेतापनि उनले भने निकै नै शान्त र मुस्कानका साथ ती गाली गर्दै कमेन्ट दिनेहरुलाई सकेसम्मको प्रतिकृया दिने गरेका छन् ।

यस्तैमा उनले प्रतिकृया दिंदादिंदै थाकेर एउटा प्रतिकृया यसरी दिएका छन्,‘दिनभरी काम गर्यो हैन अनि हल्का थकाई लागेको हुन्छ । यहाँ नेपाली बोल्ने साथीहरु पनि कोही छैन । त्यसो भएको हुनाले सामाजिक सञ्जालमा टिकटक हेर्यो, चलायो बस्यो । हैन अनि आफुले पनि भिडियो बनायो । अब त्यस्मा पनि साथीहरुले लास्टै गाली गर्ने के । ओसीबी लगाएर टिकटक बनायो । बर्दी देखाएको रे ? गाडीमा बसेको बेला टिकटक बनायो गाडी देखाएको रे ? मोबाईल समातिदिने पनि काही छैन ।

ऐनामा भिडियो बनाउन न त भनेको मोबाईल देखाएको रे ? यसो पैदल हिंड्दा हिंड्नै सकिएन भनेको त ए अमेरिकामा छु भनेर सुनाको रे ? साथीहरु कति नकारात्मक भएको के ? मानौं म अमेरिका आएर यहाँको आर्मी बनेको त साथीहरुको सम्पुर्ण लुटिदिएको जस्तो पो गर्नु हुन्छ त । किन गर्नु हुन्छ साथीहरु यस्तो भन्नुस् त ? मैले तपाईँहरुको के खाईदिएको छु र ? मन पर्दैन भने ब्लक हान्नुस् । तर गाली चै नगर्नुस् है ।

सुरेशले आफुलाई नराम्रो कमेन्ट गर्नेहरुले निकै नै दिक्क लगाएको पनि बताएका छन् । उनका अन्य भिडियोहरु उनले आफु कसरी नेपालदेखि अमेरिकासम्मको यात्रा गर्न सफल भए, कसरी अमेरिकन आर्मी भए, अमेरिकन आर्मी हुनलाई कुनकुन प्रकृयाहरु पुरा गर्नु पर्छ लगाएतका धेरै कुराहरु शेयर गरेका छन् ।’

प्रतिकृया दिनुहोस्

फोनमै ओली-प्रचण्डबीच लफडा : ओलीले भने, ‘तपाईँ र म, अब भेटवार्ता पनि नगरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनमै...

साढे तीन लाखमै नेपालमा बन्छ जापानिज प्रबिधिको यस्तो आकर्षक घर,सम्पर्क गर्न र पुरा जानकारी लिन अवश्य पुरा हेर्नुहोला

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले nepal आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन...

आफ्नो श्रीमानको भाग्य यी ८ लक्षण भएकी श्रीमतीले चम्काउछिन्, तपाईमा नि छ कि यी लक्षण ?

काठमाडौँ । शारिरिक बनावट, अं’ग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ...

प्रेमी सँ’ग कुरा गर्दा ग’र्दै म्यासेन्जर मै य’स्तो छाडा ह’र्कत (हेर्नुहोस भिडियो)

आज भोली प्रबिधिले निकै ठुलो फड्को मारेको छ । यो बिशाल पृथ्वीलाई एक हातको ईसारामा...

एकैदिन टाटाका १११ वटा गाडी बिक्री

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले एकैदिन एक सय ११...