News Portal

भोलिबाट फेरी लकडाउन हुदैछ ? बोले ट्राफिक प्रहरी प्रमुख,दशैंमा बन्दै छ कडा नियम (भिडियो कुराकानी)

एनपर्दा संवाददाता
६०३ पटक

काठमाडौं । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।ले भोलिबाट लक् डाउन हुदै छ नेपालमा ?हेर्नुहोस भिडियो :

काठमाडौं । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ले भोलिबाट लक् डाउन हुदै छ नेपालमा ?हेर्नुहोस भिडियो :

प्रतिकृया दिनुहोस्

सचिवालयमा प्रचण्डको पक्षमा सात नेता, ओलीलाई पौडेलको मात्र साथ

काठमाण्डौँ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिबालय बैठकमा बेठक अगाडि बढाउने कि न...

मलाई हटाउने कुरा आउछ, अब म कुनै बैठकमा आउदिन : ओली

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला, बैठकको बीचमै बाहिरिए वामदेव !

काठमाडौं- बालुवाटारमा बसिरहेको नेकपा सचिवालयको बैठक चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतम बैठकबाट बाहिरिएका छन्।...

निकट नेताहरुलाई प्रचण्डको ब्रिफिङ : अन्तिम निर्णय गर्दैछु , नआतिनु होला …

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी...

मैले नियुक्ति गरेको कुलमानलाई जसरी फाल्नुभयो त्यसरीनै आफू बिदा हुनुस् : जनार्दन शर्मा

काठमाडौं । नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले साँच्चै पार्टी नेतृत्व नयाँ...