News Portal

पुर्पुरोमा हात राखेर रुनु न हास्ने अवस्थामा आइपुग्यो भारत।नेपालसामु देखाउने दादागिरी अब बन्द

एनपर्दा संवाददाता
२९३ पटक

सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सुचीबाट भारत हटेको छ । हालै जारी गरिएको उक्त सूूचिहरुमा अहिले भारत छैन । पहिलाका बर्षहरु जस्तै यो पटक पनि सुचीमा अमेरिका शिर्ष स्थानमा कायम छ ।शक्तिशाली देशको सुचीमा दास्रो स्थानमा चीन रहेको छ । अमेरिका र चीनलाई अंकका आधारमा महाशक्तीको दर्जा दिइएको छ । तस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ । विश्वका अन्य कुनै पनि देश यो दुई स्थानमा पुग्न सकेको देखिएको छैन ।

प्रमुख शक्तिराष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अंक पाउन यो पटक भारत चुकेको छ । यो बर्ष करिब २ अंकको कमीले गर्दा भारत शक्ति राष्ट्रको दर्जा हासिल गर्न बन्चित भएको हो । गतबर्ष अर्थात सन् २०१९ को सुचीमा भारत पनि विश्वको प्रमुख शक्ति राष्ट्रको दर्जामा थियो । यो बर्ष कोरोना भाइरसका कारण भारत यो सुचिबाट बाहिरिएको छ ।

सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार सन् २०१९ मा भारतको पावर स्कोर ४१ थियो जुन यो बर्ष घटेर ३९ दशमलव ७ मा झरेको छ । यो सुचीमा जुन देशको स्कोर ४० वा त्योभन्दा बढी हुन्छ त्यसलाई प्रमुख शक्ति मानिन्छ ।

लबी इन्स्टिच्युटको प्रतिवेदनमा एसियाको दोस्रो सबैभन्दा धरै आवादी भएको देश अब मध्य शक्तिशाली राष्ट्रको सुचीमा झरेको छ । इन्डो प्यासिफिकका सबै देशहरुसँगै भारतको कोरोना भाइरसका कारण विकास सक्षता घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा अंकका आधारमा भारत चीन भन्दा धेरै पछाडी देखिएको छ । जनसंख्याका आधारमा भारत र चीन लगभग बराबर नै छ ।

प्रतिकृया दिनुहोस्

सचिवालयमा प्रचण्डको पक्षमा सात नेता, ओलीलाई पौडेलको मात्र साथ

काठमाण्डौँ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिबालय बैठकमा बेठक अगाडि बढाउने कि न...

मलाई हटाउने कुरा आउछ, अब म कुनै बैठकमा आउदिन : ओली

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला, बैठकको बीचमै बाहिरिए वामदेव !

काठमाडौं- बालुवाटारमा बसिरहेको नेकपा सचिवालयको बैठक चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतम बैठकबाट बाहिरिएका छन्।...

निकट नेताहरुलाई प्रचण्डको ब्रिफिङ : अन्तिम निर्णय गर्दैछु , नआतिनु होला …

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी...

मैले नियुक्ति गरेको कुलमानलाई जसरी फाल्नुभयो त्यसरीनै आफू बिदा हुनुस् : जनार्दन शर्मा

काठमाडौं । नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले साँच्चै पार्टी नेतृत्व नयाँ...