News Portal

कोरोना कहरका बीच प्रहरी अधिकारीलाई प”क्राउ गर्न खोज्दा सेनासंग भि-डन्त, १० जनाको मृ”त्यु

एनपर्दा संवाददाता
६८३ पटक

एजेन्सी । विश्वभर कोरोनाको कहर छ । कोरोनाले अहिलेसम्म लाखौको ज्यान लिइसकेको छ । यस्तो अवस्थामा उता प्रहरी र सेनाबीच भएको भि-ड न्तमा १० जना सुरक्षा क र्मीको मृत्यु भएको छ । पाकिस्तानको करांची स्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भि-ड न्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन्। सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई प क्राउ गर्ने क्रममा दुबै पक्षबीच भि-ड न्त भएको थियो । भि-ड न्तमा सेनाका ५ जवानको मृ त्यु भएको थियो । पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट पिडिएमको अग्रसरमा देशव्यापी विरोध प्र दर्शन भइरहेका सन्दर्भमा उक्त घ टना भएको हो । पिडिएमले प्रधानमन्त्री इमरान खानको सरकारको बहिर्गमनको माग गर्दै देशव्यापी प्र दर्शन गरिरहेको छ । करांचीमा आयोजित जुलुमा हजारौंले भाग लिएका थिए ।

जुलुसमा भाग लिएका पाकिस्तान मुस्लिम लिग–नवाज पिएमएल–एन का नेता सफदर अवानलाई प्रहरीले पक्राउ गरेको छ । पिएमएल–एनका प्रवक्ता मरयाम नवाज र सिन्धका पूर्व गभर्नर मुहम्मद जुबेरले सिन्धका प्रहरी प्रमुख मुस्ताक मेहरलाई सेनाले अ पह रण गरेको आरोप लगाएका छन् । अमेरिका चुनाव २०२०- अमेरिकी राष्ट्रपतिय बहसमा देखिएका ५ प्रमुख विमति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच राष्ट्रपति पदको चुनावका लागि बिहीबार भएको अन्तिम आधिकारिक बहस (प्रेसिडेन्टल डिबेट) का क्रममा म्युट बटन को प्रयोग गरिएको भएको थियो । दुवै नेताले पहिलो बहसको विपरीत यस पटक संयम र शिष्टताको प्रदर्शन गरे ।

दुवै नेताबीचको अन्तिम बहसका क्रममा माइक्रोफोन म्युट गर्नको लागि म्युट बटन को प्रयोग गरिएको थियो । पहिलो बहसमा डोनाल्ड ट्रम्प र जो बाइडेन एकअर्कालाई आफ्नो कुरा राख्दा संयम नभएको हुँदा यस पटक म्युट बटन को प्रयोग गरिएको हो । जसका कारण बहसको क्रममा असहज स्थिति देखिएको थियो । ओहियोको क्लिभल्याण्डमा भएको पहिलो बहसको क्रममा बनेको असहज स्थितिको कारण आयोजकहरुले म्युट बटन को प्रयोग गर्नुपरेको थियो । नाश्भिलको बेलमन्ट विश्वविद्यालयमा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच बिहीबार राति ९० मिनेटसम्म चलेको दोस्रो र अन्तिम बहसमा क्रममा दुवै नेताले संयमताको परिचय दिए ।

यसअघि दुवै नेताबीच गएको महिना भएको पहिलो बहस आरोप प्रत्यारोपले भरिएको थियो । यस बहसमा विश्वमा महामारीको रुप लिएको कोभिड–१९, जातीय भेदभाव, अर्थव्यवस्था र जलवायु परिवर्तन जस्ता मुद्दा उठाइएका थिए । ‘कमिसन अन प्रेसिडेनिसयल डिबेट’ (सीपीडी) ले गएको सोमबार नयाँ नियमहरुको घोषणा गर्दै बहसमा म्युट बटन को प्रयोग हुने बताएको थियो । नियमअनुसार वक्ताहरुको माइक्रोफोन दुई मिनेटको लागि म्युट गर्ने व्यवस्था गरिएको थियो, जसअनुसार उनीहरुले निर्बाध रुपमा आफ्नो सुरुवाती टिप्पणी राख्न सक्थे ।

नयाँ नियमअनुसार ट्रम्प र बाइडेनसँग बहसको प्रत्येक १५ मिनेटको खण्डको सुरुवातमा बोल्नको लागि दुई मिनेटको समय थियो । यस अवधिमा उनीहरुलाई एकअर्कालाई अवरोध गर्न सक्दैनथे । दुवै नेताले यस नियममा सहमति जनाएका थिए । बहसमा बाइडेनले ट्रम्प प्रशासन र त्यसको कार्यशैलीप्रति चर्को आलोचना र टिप्पणी गरेका थिए । उनले विशेष गरेर कोरोना महामारी व्यवस्थापन गर्न तथा नागरिक र अर्थतन्त्र जोगाउन नसकेको आरोप ट्रम्पमाथि लगाएका थिए ।

जवाफमा राष्ट्रपति ट्रम्पले बाइडेनको आरोपको खण्डन गर्दै आफ्नो कार्यकाल अत्यन्त सफल भएको दाबी गरेका थिए । उनले कोरोना भाइरसका विरुद्धमा लगाइने खोप केही हप्तामा आउने र महामारी पूर्णरुपमा नियन्त्रण हुने दाबी गरेका थिए । तर चाँडै नै खोप आएर महामारी नियन्त्रण हुने ट्रम्पको दाबीलाई भने बाइडेनले अविश्वास गर्दै उनले भनेजस्तो जादु नहुने टिप्पणी गरे । बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरु कोरोना भाइरस सँगसगै बाँच्न सक्ने भइसकेको बताएका थिए । ट्रम्पको भनाइले महामारीविरुद्ध लड्न वा महामारीको सामना गर्न वा व्यवस्थापन गर्न ट्रम्प प्रशासनसँग कुनै योजना नरहेको पुष्टि भएको पनि बाइडेनको तर्क थियो । https://sancharkendra.com/ बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि ।...

प्रचण्ड र माधवको हैसियत बराबर हुनेगरी पार्टी एकता घोषणा !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी...

केपी ओलीको साथ छोड्दै बादल सकितका यी नेताहरु, विप्लवसंग मिलेर नयाँ पाटि बनाउने तयारी !

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा...

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका...

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै...