News Portal

१५ बर्षको भान्जी टिपेर मामा टाप कसे पछि: आमालाई नै गाउलेले यस्तो भने (भिडियो हेर्नुस्)

एनपर्दा संवाददाता
२१३ पटक

नवलपरासी – नवलपरासिको जिल्लाको सुनल नगरपालिका वडा नः १३ टोलको बाबु टोलाबाट पुजा भर एक महिना भएको हराएको बताएका पुजा हराएको १ दिन पछि त्यहि गाउंका मामा पर्ने मामा नगेद्र पनि हराएको बताए । ह’राएको एक महिना हुदा पनि पत्ता नलागेको बताए ।

र मामा पर्ने लगेको भए पनि फोन गरेको भए मरेको बाँचेको थाहा नभएको बताए पुजा भार स्कुल जादा सबैले देखेको बताए । नानी राम्रो बानी भएको बताए । घटना रहस्य भएको र आज सम्म पनि पुजा को पत्तो नभएको बताइन् ।

आमा लाई गाउका छिमेकी ले नानाथरि कुरा सुनाएर आमा रुदै हिडिएको बताए । प्रशानले नहेरको बताए छिमेकी आमा समुहले भने कि त ला’स चाहियो कि त सा’स चाहियो भन्दै बताए। भिडियो :

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...