News Portal

के गर्न खोज्दैछन् प्रधानमन्त्री ओली, चार सुरक्षा निकायका प्रमुखले किन गरे भेट ?

एनपर्दा संवाददाता
२९० पटक

काठमाण्डौँ । मुलुकको चारवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर आइतबार दिउँसो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले प्रधानमन्त्रीसँग भेटेका हुन् ।

भेटमा मुलुकको पछिल्लो घ टनाक्रम, चितवन घ टना, वि प्लव समूहको गतिविधिको बारेमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको भेटमा सहभागि एक उच्च सुरक्षा अधिकारीले बताए । भेट दिउँसो १२ बजेदेखि सव एक बजेसम्म भएको स्रोतले जनाएको छ।

काठमाण्डौँ । मुलुकको चारवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर आइतबार दिउँसो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले प्रधानमन्त्रीसँग भेटेका हुन् । भेटमा मुलुकको पछिल्लो घ टनाक्रम, चितवन घ टना, वि प्लव समूहको गतिविधिको बारेमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको भेटमा सहभागि एक उच्च सुरक्षा अधिकारीले बताए । भेट दिउँसो १२ बजेदेखि सव एक बजेसम्म भएको स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...