News Portal

यस राशि हुनेहरुको भाग्य विवाह पछि चम्किन्छ, मिल्छ सुखै-सुख

एनपर्दा संवाददाता
१६१ पटक

आजभोलि हरेक युवा युवतीहरु कम उमेरमा विहेको कुरा सुन्नासाथ टाढा हुने गर्छन । उनीहरु २० देखि २५ वर्षको उमेरमा समेत आफनो बाल्यकाल नसकिएको महशुस गर्छन। धेरै पढेर राम्रो जागिर वा व्यापार भएपछि मात्र विहे गर्ने सोचका कारण पनि उनीहरु विहेको प्रस्ताव अस्वकार गर्ने गर्छन। कोही व्यक्ति विवाह पश्चात खुशी र सुखी रहन सक्छन भने केहिको निराश हुने स्थिति समेत आउने गर्छ।

कुनै मानिस विवाह पछि आफ्नो जिम्मेवारी बहन गरेर सामान्य रुपमा जीवनयापन गर्न सक्छन भने कोहि यी कुराहरुमा असफल हुन सक्ने भएकाले जीवनमा विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। आज हामी तपाई एक राशीका व्यक्तिहरुको बारेमा बताउन जाँदै छौँ जसले छिट्टै विहे गरेमा भाग्य चम्किने गर्छ।

ज्योतिष शास्त्रका अनुसार कर्कट राशी भएका व्यक्तिहरुले छिट्टै विहे गरेमा उनीहरुको भविष्य उज्ज्वल हुने र जीवन सहज रुपमा चल्ने गर्छ। यो राशिका मानिस प्रेममा उत्साहित, भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । उनीहरु हरेक परिस्थितीमा आफुलाई तेही अनुरुप लैजान सक्दछन, यिनीहरूको जीवनशैली ऐश्वर्यपूर्ण हुने गर्दछ, यस्ता व्यक्ति अत्यन्त धैर्यवान हुने र उनीहरु जस्तोसुकै परिस्थितिलाई पनि सामना गरेर अगाडी बढ्न सक्छन।

कर्कट राशी भएका व्यक्तिहरुको विवाहको कुरा घरपरिवारकै सदस्यहरुबाट रोकिने गरेको भएपनि यो कुरा यिनीहरुलाई मनपर्दैन। यस राशीको मानिसको भाग्योदय विवाहपछि नै हुने भएकाले उनीहरु विवाह पश्चात निकै खुशी र सुखी रहन सक्छन। यो राशीका व्यक्तिहरुको जीवनमा विवाहले ठूलो परिवर्तन ल्याउने गर्छ। यो राशीका व्यक्तिहरु निकै परिश्रमी र इमान्दार हुने भाग्यले समेत साथ दिने हुँदा विवाह पश्चात सोचे अनुसार सम्पूर्ण कार्य पूर्ण हुँदै जानेछ।एजेन्सी https://samacharpostdainik.com/ बाट साभार गरीएकाे हाे ।

प्रतिकृया दिनुहोस्

नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आशा नगर्दा पनि हुन्छ : खनाल

इलाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी...

कांग्रेस नेतासँग ओलीले अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..

काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।खासगरी पार्टी...

वामदेवले ईश्वर पोखरेललाई ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री भनेपछि…

काठमाडौं, । सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन्...

पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल : मन्त्री पुन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा...

प्रधानमन्त्री ओलीले पनि खोले टिकटकमा खाता, पहिलो भिडियो एक लाखले हेरे

काठमाडौ । सामाजिक सञ्जालमा निकै सकृय हुन मन पराउने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक...