News Portal

आफुलाई माता बताउने सविताको रमेश नन्दाको विवाह बारे यस्तो भविष्यवाणी (भिडियो हेर्नुस्)

एनपर्दा संवाददाता
७२८ पटक

काठमाडौ । एबीसी टेलिभिजनमा दोहोरी गाएपछि थप चर्चामा आएका रमेश प्रसाई विवाह गर्न लागेका छन् । उनको विवाहको कुराले पनि निकै चर्चा पाएको छ । उनीसंगै दोहोरी गीत गाएपछि चर्चामा आएकी गायीका कल्पना दाहालसंग उनको नाम जोडिएको थियो । यद्धपी त्यो रमाइलोका लागि मात्र थियो भन्ने प्रष्ट भएको छ ।

दोहोरी गीत गाउँदा देखिएको प्रेम र त्यस पछिका टिकटकका कारण पनि यो भ्रम फैलाइएको थियो । तर रमेश ३ वर्ष देखि नन्दासंग प्रेममा रहेको बताएका छन् । तर कल्पनासंग भने इन्द्रेणीमा आएपछि मात्र भेट भएको बताएका छन् । आफुलाई माता बताउने सविताले पनि उनीहरुको वैवाहिक जिवनका बारेमा केही कुरा बोलेकी छन् ।

उनी यस्ता चर्चित विषयमा आफ्ना धारणा पनि सार्वजनिक गर्ने गर्छिन । त्यसैले पनि रमेश र नन्दाको विवाह हुने कुरालाई लिएर केही युट्युवरहरु उनलाई प्रश्न सोध्न गएका थिए । उनले तिनीहरुको विवाह पछिको भविष्यको बारेमा पनि बताएकी छन् ।

रमेशसंग संगै दोहोरी गाएपछि कल्पनासंग चर्चामा आएका थिए । त्यस बाहेक उनीहरुले दिएका अन्तरवार्ताका कारण पनि उनीहरु प्रेममा रहेको भन्ने भ्रम भएको थियो । कतिपयले उनीहरु प्रेममा रहेको र विवाह पनि गर्न लागेको भन्दै समाचार बनाएका थिए । कल्पनाले कुनै पनि अन्तरवार्तामा विवाह हुन्छ भनेर ठोकुवा नगरेको दावी गरेकी छन् ।

रमेशको प्रेमिका छन् भन्ने आफुलाई थाहा भएका कारण आफुसंग विवाह हुन्छ भन्ने कहिल्यै नलागेको पनि बताएकी छन् । उनले भनिन्, तीन वर्ष देखि प्रेममा रहनुभएका रमेश दाई मसंग कसरी विवाह गर्नुहुन्छ भन्ने ? हुक्का चिलिम गीत गाएको केही दिन पछि उनी प्रेममा छन् भन्ने आफुले थाहा पाएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...