News Portal

खुल्यो नारायणकाजीको पोल, हेर्नाेस प्रमाण (अडियो-भिडियोसहित)

एनपर्दा संवाददाता
५०९ पटक

काठमाडौं – कोरोना संक्रमणका कारण नेकपाका नेता एंव पूर्वराजदूत कमानसिंह लामाको नि धन भएपछि एउटा विषय अहिले सर्वाधिक चासोको विषय बनेको छ । निधन हुनुभन्दा ६ दिन अगाडी एउटा निक्कै भावुक र आफ्नो पिडा कमानसिंहले सामाजिक सञ्जालमा राख्नु भएको थियो ।

त्यसमा आफ्नो कान्छी श्रीमति (इन्द्रमाया) र आर्थिक कारोबारका विषयमा खुलेर भन्नु भएको छ । यद्यपी उहाले त्यहा कसैको नाम इंगित नगरेपनि कति दुख दिएका थिए भनेर उहाले व्यक्त गरेका शब्दमा सजिलै थाहा हुन्छ । मृ त्यु भएकै दिन ‘सनराइजखबर’ नामक अनलाईन पोर्टलले एउटा सानो भिडियो र अडियो सार्वजनिक गरेको छ ।

भिडियोमा कमानसिंह र नारायणकाजीबीच आर्थिक कारोबारको व्यवस्थापनका विषयमा छलफल भएको प्रष्ट बुझिन्छ । तर, त्यो भिडियो कहिलेको हो भनेर खुलाइएको छैन । कमानसिंह र नारायणकाजीसँगको संवादमा अढाई करोड रुपैयाँको प्रसंग बारम्बार आउछ ।

लेनदेनमा नारायणकाजीले सुसन नामकी महिलाको नाम लिदै दुवै जना आफ्नो मान्छे पनि बताउनु हुन्छ । कमानसिंहले मृ त्युको ६ दिन अगाडी आर्थिक कारोबारका बारेमा भन्नु र यो अडियो टेप बाहिर आउनुले नारायणकाजी समेत यो विषयमा मुछिनु भएको छ । यसविषयमा उहाले नै यर्थाथता बाहिर ल्याउनुपर्ने अवस्था भने अब आएको छ । जनता टाईम्सबाट साभार

प्रतिकृया दिनुहोस्

ओली समूहको निर्णय यस्तो अब राष्ट्रपतिलाई सिफारिस गर्ने

नेकपा विभाजनपछिको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

मैले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्नु हुँदैन भनेको थिएँ, मान्नुभएन : सुवास नेम्बाङ

काठमाडौं ,संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन...

अब ओलीलाई राम मन्दिरको मूल पुरोहित बनाइदिऊँ: सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने...

रामचन्द्र पौडेललाई राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री यसरी हुँदैछ सहमती

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै राजनीतिक घटनाक्रम कसरी अघि बढ्ला भन्ने...

प्रचण्ड-माधव पक्षले लगायो प्रधानमन्त्रीको टुंगो, यि हुन् भावी प्रधानमन्त्री !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन माग...