News Portal

अब संघीयता खारेज हुने पक्का, एक्शनमा ओली सरकार

एनपर्दा संवाददाता
४०६६ पटक

काठमाण्डु,– प्रधानमन्त्री केपी ओलीले आफू पक्षधर मुख्यमन्त्रीहरुको पद जाने भएपछि प्रदेशसभा विघटनको तयारी गरिरहेको चर्चाबीच ओली पक्षधरले संघीयता नै खारेज गरेर अघि बढ्न सुझाव दिन थालेका छन् । पछिल्लो समय ओलीलाई भेट्ने उनी निकटस्थले संघीयता खारेजीका लागि सुझाव दिने गरेको ओली पक्षधर केन्द्रीय सदस्य एव. सांसद निरु पालले बताइन् ।

‘यो संघीयता भन्ने घाँडो नेपालमा काम छैन’, पालले भनिन्, ‘प्रधानमन्त्रीलाई संघीयता खारेज गर्न धेरैतिरबाट सुझाव आएको छ, मैले पनि त्यही सुझाव दिएकी छु ।’ ओली पनि संघीयता काम छैन भन्ने निस्कर्षमै रहेको दाबी पालको छ ।

नेकपाको प्रचण्ड–माधव समूहले ओली गणतन्त्र संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धी मन नपराउने व्यक्ति भएको टिप्पणी गर्दै आएका छन् । अनिच्छापूर्वक ओलीले स्वीकार गरेजस्तो गरे पनि गणतन्त्र र संघीयतामाथि ओलीबाट ख’त’रा रहेको विश्लेषणा उनीहरुको थियो ।

ओलीले संविधानमा हुँदै नभएको अधिकमार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–नेपालले अब संघीयता र गणतन्त्रमाथि ओलीले आ’क्र’मण गर्ने तयारी गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...