News Portal

सरकारी गाडी घाँस बोक्ने र तरुनी बोक्ने गरेको पाईएपछि जाजरकोटमा आगजनी,सहि गरे कि गलत ?

एनपर्दा संवाददाता
३७८४ पटक

काठमान्डौ -: कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएको गाडीमा आगजनी भएको छ। प्रदेश सभा सांसद सिंह जाजरकोटबाट निर्वाचित हुन् ,कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीमा भेरी नगरपालिका ७ पुनमा गएराति अन्दाजी १० बजे अज्ञात समुहले आगजनी गरेको पाईएको हो’।

गाडी आजगनीबाट पूर्ण रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ’ । गाडी किन जाजरकोटमा गएको थियो भन्ने भने खुलेको छैन ,उक्त नब्मरको गाडी केहि महिना अगाडीमात्र घाँस बोक्नमा प्रयोग भएको थियो ,तेस्तै सो गाडी कहिले होटेलमा तरुनी बोक्ने कार्यमा समेत प्रयोग भएको पाईएपछि विवादमा तानीएको थियो’। https://theabpresentsnepal.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...