News Portal

ओली पक्षको समीकरण फेरियो, यी ५ नेता सहित बामदेव गौतम दाहाल समूह प्रबेश !

एनपर्दा संवाददाता
४६५७ पटक

काठमाडौं – नेकपा सम्बद्ध केही कानुन व्यवसायीले पार्टी विभाजनमा तटस्थ रहेका उपाध्यक्ष बामदेव गौतमलाई पार्टी एकता जोगाउन ३ बुँदे प्रस्ताव बालुवाटारमा पुर्‍याउन सुझाब दिए पनि ओली पक्षबाट तीनवटै प्रस्ताव अश्वीकार गरिएको चर्चा चलेको छ ।

तीन तीन बुँद थिए–प्रतिनिधिसभा पुनर्स्थापना, नेकपा दुवै समूहको संयुक्त सरकार र एक-एक वर्ष केपी ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने ।

तर यी तीनै प्रस्ताव अश्वीकार भएको गौतम निकट स्रोतले दावी गरेको छ । कुनै पनि अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने जानकारी आएपछि यो च्याप्टर क्लोज भएको गौतम निकट स्रोतले बतायो ।

स्रोत भन्छ– गौतम आफ्नै नभएर कुनै वकिलको थियो र यो प्रस्तावमा उनी पनि सकारात्मक थिए । तर कुनै हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने जवाफ आएपछि यो सम्भावनाको अन्त भयो ।

पार्टी बिभाजनमा कतै नलागेका गौतम अब सर्बोच्च अदालतको फैसला नआउन्जेल तटस्थ रहने स्रोतले जनाएको छ । तर पछिल्लो समयमा ओली समुहमा जाने तयारी रहेको भनेर बुझिएको भए पनि विभिन्न कारणले फेरी प्रचण्ड समूह तिर नजिक हुदै गएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...