News Portal

एक्लिए दाहाल-नेपाल, प्रचण्डका गोठाला हुदैनौ भन्दै ओली समुहमा फर्कियो जम्बो टोलि

एनपर्दा संवाददाता
३३०६ पटक

काठमान्डौ – जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले कसैको गोठालो हुन नसकीने बताएका छन् । नेकपा कास्की ओली समूहले पोखरामा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गदै रायमाझीले राम्रो कुरा भए मान्ने नराम्रो भएसी के मान्नु छ र जरुरी । हामी कम्युनिष्ट भनेको कसैको गोठालो हुने हैन । स्वाभिमान हुन्छ नी । कही विधी प्रक्रृया मान्ने हैन, कीन यीनले छोडे, घोका दिए भन्ने । आफ्ना गुरुलेत धोका दिइसके किरण, डा बाबुराम भट्टराई, विप्लवले त छोड्न पर्ने भयो हामी केका लागि बस्ने ।

पार्टी फुटाउने सरकार ढाल्ने, मन्त्री रायमाझीले प्रचण्ड तर्फ ईन्गीत भने मैले ९ वटा सरकार गिराएको मैले देखे, पार्टीको त टुक्रा टुक्रा । जुन पार्टीको नेता ३३ वर्ष सम्म अध्यक्ष हुनुन्छ, कुनै महाधिवेशन चुनावको सामना गर्नु नपर्ने अनि आफै टिका लगाएर आफै घोषणा गर्ने । अनि माओवादली लिगेसीको कुरा गर्ने । सबैले सर्वसम्मत भएको नेतालाई मान्दा लिगेसी छाडेको हुन्छ । रायमाझीले प्रश्न गरे वाहाँ हरुले मान्दा लिगेसी छाडेको नहुने हामीले त्यही संस्थापनालाई मानिरहदा लिगेसी छाडेको हुने ।

आफुले बनाएको प्रधानमन्त्रीलाई सडकमा पर्छाने कोसिस गरेपछि संसद विघटन राजमाझीले बताए । केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट निकालेर सडकमा लौजान खोज्नुभएको थियो, उहाँहरु आफै सडकमा जानुभयो । प्रधानमन्त्री वाहेक केही नदेख्ने आफ्नो जिम्मेवारी एकातरि छ काम अर्का तिर गर्ने, यसरी चल्छ । आफ्नै नेता र सांसदहरुले सरकार ढाल्ने हर्कत गरे पछि देशमा अस्थिरता र परिर्वतनका सिस्टमनै खत्तम हुने अवस्था भए पछि विघटन गरेर नयाँ जनादेश लिनुको विकल्प थिएन । यस्तै लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका पूर्वमाओवादी प्रवक्ता समेत रहेका शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा उभिने भएका छन्। स्वतन्त्र र तटस्थ तत्कालको नीति बनाएका उनी एकीकरणमा जोड दिने पक्षमा रहेको बताइएको छ।

यसका लागि नेकपा उपाध्यक्ष बामदेव गौतमसँग सहकार्य गरी अगाडि बढ्ने उनको योजना रहेको छ। शर्माले भनेका छन्,‘अहिलेको जोड एकीकरण हो,हामी एकताको एजेन्डामा उभिनेछौं।’ र प्रचण्ड लाई साथ दिनु भनेको देश प्रती हुने धोकालाइ बढावा दिनु जस्तै हो समेत उनले बताएका छ्न। नेपाल कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कित्ता त्यागेका छन्। राष्ट्रिय सभाको अधिवेशनमा उनी सहभागी हुने भएका छन् । https://praharnews.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...