News Portal

रे’णु दा’हाललाई गा,लि गर्नेहरु एक पटक चितवन आएर विकास हेर्न आग्रह…

एनपर्दा संवाददाता
१४९८ पटक

चितवन । महानगर प्रमुख रेणु दाहाललाई लिएर अनेक टिका टिप्पणीहरु हुने गर्छन् । निर्वाचनमा मतपत्र च्यातिएको विषय देखि लिएर नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को छोरी भएकाले नै मेयरको टिकट पाएको विषयसम्म अतिरन्जित बनाइने गरेको छ । यद्यपि, उनी राजनीतिक पृष्ठभूमि नै नभएकी भने होइनन् ।

२०७४ सालको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा तत्कालीन माओवादी केन्द्रका तर्फबाट तत्कालीन एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गर्दै महानगरको नेतृत्व सम्हालेकी दाहालले सोहि वर्ष महानगरलाई उत्कृष्ट बनाउन सफल भएकी थिइन । दाहालको नेतृत्वमा छोटो समयमै धेरै काम भएपछि भरतपुर महानगर वर्षकै उत्कृष्ट घोषित भएको थियो ।

पछिल्लो समय चितवनमा विकासको लहर छाएको खबरहरु मेडियाहरुमा छाउन थालेका छन । यसै बीच सामाजिक अभियन्ता बिनय जंग बस्नेत र पबित्रा लामाले पनि चितवन महानगरको भ्रमण गरेका छन । आफुहरुले माईतिघर मण्डलाहरुमा चितवन बारे नकारात्मक टिप्पणीहरु व्यक्त गरेको प्रति आत्मा आलोचित हुदैन चितवनको विकास देखेर लाज लागेको प्रतिक्रिया दिएका छन ।

अरुले भनेक सुनेको आधारमा मात्रै बोल्न नहुने रहेछ भन्दै उनीहरुले स्वयम् आफैले चितवनको विकास देखेर दङ्ग परेको बताएका छन ।अभियन्ता बस्नेतले चितवन बाहिर बसेर मेयर रेणु दाहाललाई गालि गर्नेलाई एकपटक आएर यहाँको विकास हेरी दिन समेत आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस्

भारत कालापानी , लिम्पियाधुरा र लिपुलेक विवादको समाधान गर्न तयार :प्रदीप ज्ञवालि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेक विवाद समाधान गर्न भारत तयार देखिएको बताएका छन्।...

एउटा इमान्दार केटा चाहियो: म संगै जापान जाने अनि संगै बस्ने (तुरुन्तै सम्पर्क गर्नुहोस्)

म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको...

आफ्नी २ वर्षकी छोरीलाई तनहुकी इन्दिराले यसरी बाघको पन्जाबाट खो’सीन् (भि”डियो हेर्नुहोस्)

नहुँकी इन्दिराले आफ्नी २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो’सीन्(भि”डियो हेर्नुहोस्) नेपालमा भर्खरै मात्र एउटा्...

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी, यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे...

यी दिदि बहिनीको बारेमा यस्तो रहस्य खुल्योः थाहा पाउँदा जो कोहि बन्यो चकित​

एजेन्सिः घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले...